सामग्रीमा जानुहोस्

भरतपोखरी

भरतपोखरी
पूर्व गाविस
भरतपोखरी कास्की जिल्ला-को अवस्थिति
भरतपोखरी
भरतपोखरी गण्डकी अञ्चल-को अवस्थिति
भरतपोखरी
भरतपोखरी पश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
भरतपोखरी
भरतपोखरी नेपाल-को अवस्थिति
भरतपोखरी
निर्देशाङ्क: २८°०७′००″ उत्तर ८४°०१′००″ पूर्व / २८.११६६७° उत्तर ८४.०१६६७° पूर्व / 28.11667; 84.01667
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
  जम्मा४४.१८ किमी (१७.०६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा९,८०६
  घनत्व२२०/किमी (५७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भरतपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९८०६ रहेको थियो जसमध्ये ४३५३ पुरुष र ५४५३ महिला रहेका थिए भने यहाँ २४६८ घरधुरी रहेको थियो।[] यस गाविसमा कालिका मन्दिर, सिद्ध मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने पाण्डेथुम डाँडा, सिद्धेश्वर गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[] यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

यो पोखरा महानगरपालिकाको वडा नम्बर ३३ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग
  2. धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू, कास्की जिल्ला विकास समिति

बाह्य कडीहरू

[सम्पादन]