सामग्रीमा जानुहोस्

माडी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माडी गाउँपालिका
माडी गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
माडी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा माडी गाउँपालिकाको अवस्थिति
माडी गाउँपालिका मा पर्दछ नेपाल
माडी गाउँपालिका
माडी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१३′N ८२°१६′E / 28.21°N 82.27°E / 28.21; 82.27
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षअमरसिंह घर्ती मगर (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षजयपुरी घर्ती मगर (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१२९.०५ किमी (४९.८३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,०५६
  घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक घर्तीगाउँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माडी गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा तालावाङ, घर्तीगाउँ, कोर्चावाङ (१,२,६,७,८,९), ओत (३,४,५) र भावाङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माडी गाउँपालिकाको कुल जनसङ्ख्या १८,०५६ रहेको छ भने यहाँ ४,१३३ घरधुरी रहेका छन्।[]

माडी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
घर्तीगाउँ (५, ७-९) र ओत (३-५)४,६३०३७.८१२२.४९
घर्तीगाउँ (१-४, ६)२,५४७१६.८६१५१.०७
तालावाङ (३, ५-७)२,९४५१८.७३१५७.२३
तालावाङ (१-२, ४, ८, ९)२,२६९१३.६८१६५.८६
भावाङ३,४८८२७.३८१२७.३९
कोर्चावाङ (१-२, ६-९)२,१७७१४.६१४९.११
कुल१८,०५६१२९.०५१३९.९१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]