सामग्रीमा जानुहोस्

रुन्टीगढी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुन्टीगढी गाउँपालिका
रुन्टीगढी गाउँपालिका is located in लुम्बिनी प्रदेश
रुन्टीगढी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा रुन्टीगढी गाउँपालिकाको अवस्थिति
रुन्टीगढी गाउँपालिका is located in नेपाल
रुन्टीगढी गाउँपालिका
रुन्टीगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१३′N ८२°२७′E / २८.२१°N ८२.४५°E / 28.21; 82.45निर्देशाङ्कहरू: २८°१३′N ८२°२७′E / २८.२१°N ८२.४५°E / 28.21; 82.45
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजनक पुन (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसरिता केसी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२३२.६९ किमी (८९.८४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,२९१
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

रुन्टीगढी गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा झेनाम, सखी, जौलीपोखरी, मसिना, डुब्रिङ, जेदबाङ (७,८ र ९) र दुविडाँडा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रुन्टीगढी गाउँपालिकाको कुल जनसङ्ख्या २८,२९१ रहेको छ भने यहाँ ६,२२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]