सामग्रीमा जानुहोस्

रुन्टीगढी गाउँपालिका

निर्देशाङ्कहरू: २८°१३′N ८२°२७′E / 28.21°N 82.45°E / 28.21; 82.45
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुन्टीगढी गाउँपालिका
रुन्टीगढी गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
रुन्टीगढी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा रुन्टीगढी गाउँपालिकाको अवस्थिति
रुन्टीगढी गाउँपालिका मा पर्दछ नेपाल
रुन्टीगढी गाउँपालिका
रुन्टीगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१३′N ८२°२७′E / 28.21°N 82.45°E / 28.21; 82.45
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजनक पुन (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसरिता केसी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२३२.६९ किमी (८९.८४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,२९१
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक झेनाम गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रुन्टीगढी गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा झेनाम, सखी, जौलीपोखरी, मसिना, डुब्रिङ, जेदवाङ (७,८ र ९) र दुबिडाँडा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रुन्टीगढी गाउँपालिकाको कुल जनसङ्ख्या २८,२९१ रहेको छ भने यहाँ ६,२२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]