सामग्रीमा जानुहोस्

परिवर्तन गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परिवर्तन गाउँपालिका
परिवर्तन गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
परिवर्तन गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा परिवर्तन गाउँपालिकाको अवस्थिति
परिवर्तन गाउँपालिका मा पर्दछ नेपाल
परिवर्तन गाउँपालिका
परिवर्तन गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३०′N ८२°३४′E / 28.50°N 82.57°E / 28.50; 82.57
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसुकबहादुर बुढा मगर (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षकलादेवी खत्रेनी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१६३.०१ किमी (६२.९४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,६७१
  घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रपुत्लाचौर
वेबसाइटआधिकारिक वेबसाइट

परिवर्तन गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा राङ्कोट, राङ्सी, कुरेली, इरिवाङपाछावाङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार परिवर्तन गाउँपालिकाको कुल जनसङ्ख्या २१,६७१ रहेको छ भने यहाँ ४,६८२ घरधुरी रहेका छन्।[]

परिवर्तन गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
कुरेली२,९३९४७.७६६१.५४
राङ्सी४,९२८३२.६९१५०.७५
इरिवाङ (५-९)३,२२७१२.६८२५४.५०
पाछावाङ४,३६१३१.७२१३७.४८
राङ्कोट३,९५५२४.९६१५८.४५
इरिवाङ (१-४)२,२६११३.२१७१.२९
कुल२१,६७११६३.०११३२.९४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]