सामग्रीमा जानुहोस्

लुङग्री गाउँपालिका

लुङग्री गाउँपालिका
लुङग्री गाउँपालिका रोल्पा जिल्ला-को अवस्थिति
लुङग्री गाउँपालिका
लुङग्री गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
लुङग्री गाउँपालिका
लुङग्री गाउँपालिका नेपाल-को अवस्थिति
लुङग्री गाउँपालिका
निर्देशाङ्क: २८°१६′ उत्तर ८२°४६′ पूर्व / २८.२७° उत्तर ८२.७७° पूर्व / 28.27; 82.77
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभरतकुमार थापा (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षदिलकुमारी गुरुङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३५.२३ किमी२ (५२.२१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,३२५
 • घनत्व१९०/किमी२ (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक वडाचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लुङग्री गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा पाङ, वडाचौर, सिर्प, हार्जङ र गुम्चाल गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लुङग्री गाउँपालिकाको कुल जनसङ्ख्या २६,३२५ रहेको छ भने यहाँ ५,४८६ घरधुरी रहेका छन्।[२]

लुङग्री गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१पाङ५,४५१४२.५२१२८.२०
२सिर्प (१-२, ४, ६, ८)३,८८५१५.८३२४५.४२
३सिर्प (३, ५, ७)२,९५०१६.१३१८२.८९
४वडाचौर (१-३, ७) र सिर्प (९)३,७९४१४.३४२६४.५७
५वडाचौर (४-६, ८-९)३,३१४१२.३४२६८.५६
६गुम्चाल४,३८९१४.३५३०५.८५
७हार्जङ२,५४२१९.७१२९.०४
कुल२६,३२५१३५.२४१९४.६५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, मूलबाट २०२४-०८-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।

बाह्य कडीहरू

[सम्पादन]