सामग्रीमा जानुहोस्

लिवाङ, रोल्पा

लिवाङ, रोल्पा
पूर्व गाविस
लिवाङ, रोल्पा रोल्पा जिल्ला-को अवस्थिति
लिवाङ, रोल्पा
नेपालको नक्सामा लिवाङ, रोल्पाको अवस्थिति
लिवाङ, रोल्पा राप्ती अञ्चल-को अवस्थिति
लिवाङ, रोल्पा
नेपालको नक्सामा लिवाङ, रोल्पाको अवस्थिति
लिवाङ, रोल्पा मध्यपश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
लिवाङ, रोल्पा
नेपालको नक्सामा लिवाङ, रोल्पाको अवस्थिति
लिवाङ, रोल्पा नेपाल-को अवस्थिति
लिवाङ, रोल्पा
नेपालको नक्सामा लिवाङ, रोल्पाको अवस्थिति
निर्देशाङ्क: २८°१४′ उत्तर ८२°४१′ पूर्व / २८.२३° उत्तर ८२.६८° पूर्व / 28.23; 82.68
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा जिल्ला
क्षेत्रफल
  जम्मा५२.५ किमी (२०.३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१०,४१७
  घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

लिवाङ रोल्पा जिल्लाको सदरमुकाम, पूर्व गाविस तथा रोल्पाको सबै भन्दा ठूलो बजार तथा व्यापार केन्द्र हो। लिबाङ बजार १,२१८ मिटरको उचाईमा रहेको छ।[] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०४१७ रहेको थियो जसमध्ये ४८४५ पुरुष र ५५७२ महिला रहेका थिए भने यहाँ २६०७ घरधुरी रहेको थियो।[] यो हाल रोल्पा नगरपालिका अन्तर्गत पर्दछ।

यसको साविकका १-४ वडाहरू हाल रोल्पा नगरपालिकाको १ हो भने ५,६,८ वडाहरू वडा नम्बर २ र ७,९ वडाहरू वडा नम्बर ३ हो।

लिवाङको नामाकरण जिल्लका मगर समुदायले बोल्ने बोल्ने खाम भाषाबाट रहन गएको हुन सक्ने अनुमान गरिन्छ। सदरमुकाम रहेको लिबाङमा पहिले बाँसको घना घारी भएको र खाम भाषामा "लि"को अर्थ "बाँस" र "वाङ"को अर्थ "चौर" हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन
  2. राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग