सामग्रीमा जानुहोस्

सुनिलस्मृति गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनिलस्मृति गाउँपालिका
सुनिलस्मृति गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
सुनिलस्मृति गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सुनिलस्मृति गाउँपालिकाको अवस्थिति
सुनिलस्मृति गाउँपालिका मा पर्दछ नेपाल
सुनिलस्मृति गाउँपालिका
सुनिलस्मृति गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२९′N ८२°४३′E / 28.48°N 82.72°E / 28.48; 82.72
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षमणिराम बुढाथोकी (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षमिना थपा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१५६.५५ किमी (६०.४४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३०,६१७
  घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रवडा नं. ४ सुलिचौर
वेबसाइटआधिकारिक वेबसाइट

सुनिलस्मृति गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा अरेश, खुङ्ग्री, घोडागाउँ, तेवाङ, गजुल, फगाम-१ र मिझिङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनिलस्मृति गाउँपालिकाको कुल जनसङ्ख्या ३०,६१७ रहेको छ भने यहाँ ७,००९ घरधुरी रहेका छन्।[]

सुनील स्मृति गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
घोडागाउँ३,३४३१८.८४१७७.४४
खुङ्ग्री३,९८७३०.०११३२.८६
मिझिङ (१-६)४,०५११४.९९२७०.२५
मिझिङ (७-९)४,३२३१७.३८२४८.७३
गजुल (२,७-९) र फगाम (१)३,३०६२३.३८१४१.४०
गजुल (१,३-६)२,७३४१८.५६१४७.३१
तेवाङ४,३१७१८.३७२३५.००
अरेश४,५५६१५.०४३०२.९३
कुल३०,६१७१५६.५७१९५.५५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]