सामग्रीमा जानुहोस्

गङ्गादेव गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गङ्गादेव गाउँपालिका
गङ्गादेव गाउँपालिका लुम्बिनी प्रदेश मा अवस्थित छ
गङ्गादेव गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा गङ्गादेव गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°२५′N ८२°२४′E / 28.41°N 82.40°E / 28.41; 82.40
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षहरीबहादुर पुन (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षअमृताकुमारी केसी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१२४.३८ किमी (४८.०२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,५०३
  घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रवडा नं. ५ सानाडाँडा
वेबसाइटआधिकारिक वेबसाइट

गङ्गादेव गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा राँक, जिनावाङ, पाखापानीओत (१,२,६,७,८ र ९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गङ्गादेव गाउँपालिकाको कुल जनसङ्ख्या २१,५०३ रहेको छ भने यहाँ ४,४३३ घरधुरी रहेका छन्।[]

गङ्गादेव गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
ओत (१, २, ६, ७)२,२४३१४.०८१५९.३०
जिनावाङ (१, २, ७, ८) र ओत (८, ९)२,९०८१४.७२१९७.५५
जिनावाङ (३-६, ९)३,१३७२९.७३१०५.५२
पाखापानी (१, २, ७-९)३,६४४१४.६२४९.५९
पाखापानी (३-६)३,३४१२०.०८१६६.३८
राँक (१-३, ६, ७)३,७०३१७.३४२१३.५५
राँक (४, ५, ८, ९)२,५२७१३.७८१८३.३८
कुल२१,५०३१२४.३८१७२.८८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]