नेपालको प्रतिनिधि सभा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रतिनिधि सभा
House of Representatives
प्रकार
प्रकारतल्लो सदन नेपालको संसद
संरचना
सिट२७५
राजनीतिक दल
निर्वाचन
मतदान प्रणालीमिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत १६५ सदस्य तथा सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० सदस्य)
Last electionप्रतिनिधिसभा निर्वाचन, २०७४
Next electionप्रतिनिधिसभा निर्वाचन, २०७८
बैठक बस्ने ठाउँ
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल

प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो। माथिल्लो सदन राष्ट्रिय सभा हो। सदनको रचना र शक्तिहरू नेपालको संविधानको भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ।[१] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन्। सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।[२]

इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Article 84 Constitution of Nepal
  2. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]