इन्दिरा राना मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्दिरा राना मगर
प्रतिनिधि सभाको उपसभामुख
पद बहाली
२०७९ माघ ०७
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीपुष्पकमल दाहाल
सभामुखदेवराज घिमिरे
पूर्वाधिकारीशिवमाया तुम्बाहाम्फे
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रतिनिधि सभा सदस्य
व्यक्तिगत विवरण
जन्म२ जुलाई १९७०
राष्ट्रियतानेपाली
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
वेबसाइटhttps://panepal.org/

इन्दिरा राना मगर झापाको शनिश्चरे–६ विसं २०२७ सालमा जन्मेकी समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्। [१] राष्ट्रिय स्वतन्त्र पार्टी को समानुपातिक संसद उनी उपसभामुख निर्वाचित भएकी छन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थनमा १६६ मत प्राप्त गरिन जसमा ९७ सांसदले विपक्षमा मत दिएका थिए।[२]

समाज सेवा[सम्पादन गर्नुहोस्]

सन् २०१७ का लागि छानिएका प्रेरणादायी बीबीसीको १०० प्रेरणादायी महिलामा सूचिमा नेपालकी इन्दिरा राना मगर पनि परेकी हुन्।[३] उनी बन्दी सहायता नेपाल[४]की संस्थापक अध्यक्ष हुन।

पुरस्कार र मान्यता[सम्पादन गर्नुहोस्]

उनले सामाजिक सेवाको कदर स्वरुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित भइसकेका छन् । उनले प्राप्त गरेका केही प्रमुख पुरस्कारहरू निम्न हुन्:

  • वल्र्ड चिल्ड्रेन्स पुरस्कार -स्विडेनस्थित वल्र्ड चिल्ड्रेन्स प्राइज फाउन्डेसनले बालबालिकाको क्षेत्रको काम गर्ने व्यक्तिलाई दिने गर्छ ।[५]
  • एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार [६]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "बीबीसीको १०० प्रेरणादायी महिलामा इन्दिरा राना मगर", Himal Khabar, अन्तिम पहुँच २०२३-०१-२१ 
  2. "इन्दिरा राना मगर उपसभामुख निर्वाचित", KathmanduToday.com (en-USमा), अन्तिम पहुँच २०२३-०१-२१ 
  3. "बीबीसी '१०० विमिन' २०१७", BBC News नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-२१ 
  4. "PA Nepal", panepal.org (en-USमा), अन्तिम पहुँच २०२३-०१-२१ 
  5. "विश्वकै ठूलो पुरस्कार इन्दिराकै मुखैमा", web.archive.org, २०१८-०९-१६, अन्तिम पहुँच २०२३-०१-२३ 
  6. "निजामती सेवा पुरस्कार : विकृति र समाधानका उपाय", प्रशासन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-२३