दाङ ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दाङ ३
संसदीय निर्वाचन क्षेत्र
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यदीपक गिरी

दाङ ३ नेपालको दाङ जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

दाङ ३ मा बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिकातुलसीपुर उपमहानगरपालिकाको १–१५ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दाङ ३ (क)
  • दाङ ३ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ खुमबहादुर खड्का नेपाली कांग्रेस
२०५१ शङ्कर पोखरेल नेकपा एमाले
२०५६ कृष्णकिशोर घिमिरे नेपाली कांग्रेस
२०६४ कृष्णबहादुर महरा नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० राजु खनाल नेपाली कांग्रेस
२०७४ हिराचन्द्र केसी नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
अगस्त २०२१ नेकपा एस
२०७९ दीपक गिरी नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५