सामग्रीमा जानुहोस्

शान्तिनगर गाउँपालिका

शान्तिनगर गाउँपालिका
शान्तिनगर गाउँपालिका दाङ जिल्ला-को अवस्थिति
शान्तिनगर गाउँपालिका
शान्तिनगर गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
शान्तिनगर गाउँपालिका
शान्तिनगर गाउँपालिका नेपाल-को अवस्थिति
शान्तिनगर गाउँपालिका
निर्देशाङ्क: २८°११′ उत्तर ८२°१४′ पूर्व / २८.१९° उत्तर ८२.२३° पूर्व / 28.19; 82.23
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षप्रमोद बस्नेत (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षप्रेमाकुमारी बुढाथोकी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा११६.०२ किमी (४४.८০ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२७,६४१
  घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
केन्द्रसाविक शान्तिनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शान्तिनगर गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बाघमारे, शान्तिनगरधनौरी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शान्तिनगर गाउँपालिकाको कुल जनसङ्ख्या २७,६४१ रहेको छ भने यहाँ ६,९१९ घरधुरी रहेका छन्।[]

शान्तिनगर गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
बाघमारे (१, ७-९)३,३०२३१.४१०५.१६
बाघमारे (२-६)४,७२७२३.६२००.३०
शान्तिनगर (३-७)४,७२६२६.९८१७५.१७
शान्तिनगर (१-२, ८-९)४,०३३११.४३३५२.८४
धनौरी (६, ८-९)३,१७१६.८३४६४.२८
धनौरी (१-२, ५)३,४३२७.६३४४९.८०
धनौरी (३-४, ७)४,२५०८.१६५२०.८३
कुल२७,६४१११६.०३२३८.२२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]