सामग्रीमा जानुहोस्

राजपुर गाउँपालिका

राजपुर गाउँपालिका
राजपुर गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
राजपुर गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा राजपुर गाउँपालिकाको अवस्थिति
राजपुर गाउँपालिका मा पर्दछ नेपाल
राजपुर गाउँपालिका
राजपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५३′०६″N ८२°२०′०३″E / 27.88507008269846°N 82.33428018468541°E / 27.88507008269846; 82.33428018468541
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षशरदकुमार बुढाथोकी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षधनपतीदेवी यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५७७.३३ किमी (२२२.९१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२८,३४६
  घनत्व४९/किमी (१३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
केन्द्रसाविक राजपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राजपुर गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका राजपुरबेला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राजपुर गाउँपालिकाको कुल जनसङ्ख्या २८,३४६ रहेको छ भने यहाँ ५,८२९ घरधुरी रहेका छन्।[]

राजपुर गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
बेला (२-३)४,९३२१५९.६६३०.८९
बेला (१, ४-५)४,६७८११.९२३९२.४५
बेला (६-९)३,८२१३४.१५१११.८९
राजपुर (१-३)३,३५१३७.५३८९.२९
राजपुर (४-६)३,५४६३१.२८११३.३६
राजपुर (७-८)२,९७६६०.०८४९.५३
राजपुर (९)५,०४२२४२.७२२०.७७
कुल२८,३४६५७७.३४४९.११

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]