लमही नगरपालिका
स्वरूप
लमही नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°२१′०७″N ८१°४३′०८″E / २८.३५१८५१°N ८१.७१८७९१°Eनिर्देशाङ्कहरू: २८°२१′०७″N ८१°४३′०८″E / २८.३५१८५१°N ८१.७१८७९१°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | दाङ |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | जोगराज चौधरी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | लक्ष्मी योगी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३२६.६६ किमी२ (१२६.१२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५९,०५० |
• घनत्व | १८०/किमी२ (४७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
लमही नगरपालिका दाङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चौलाही र सोनपुर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा सतबरिया गाविस यसमा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लमही नगरपालिकाको कुल जनसङ्ख्या ५९,०५० रहेको छ भने यहाँ १३,४५८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति