सामग्रीमा जानुहोस्

लमही नगरपालिका

लमही नगरपालिका
लमही नगरपालिका दाङ जिल्ला-को अवस्थिति
लमही नगरपालिका
लमही नगरपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
लमही नगरपालिका
लमही नगरपालिका नेपाल-को अवस्थिति
लमही नगरपालिका
निर्देशाङ्क: २७°५२′ उत्तर ८२°३१′ पूर्व / २७.८७° उत्तर ८२.५२° पूर्व / 27.87; 82.52
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखजोगराज चौधरी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखलक्ष्मी योगी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३२६.६६ किमी२ (१२६.१२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५९,०५०
 • घनत्व१८०/किमी२ (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
केन्द्रसाविक चौलाही गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लमही नगरपालिका दाङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चौलाही र सोनपुर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा सतबरिया गाविस यसमा गाभिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लमही नगरपालिकाको कुल जनसङ्ख्या ५९,०५० रहेको छ भने यहाँ १३,४५८ घरधुरी रहेका छन्।[२]

लमही नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१सोनपुर (१,८)५,९५२३६.७७१६१.८७
२सोनपुर (२-४,६-७,९)६,७५८११.४५९२.८१
३सोनपुर (५) र चौलाही (८-९)७,६५११९.९८३८२.९३
४चौलाही (१,६-७)६,६३२१५.६१४२४.८६
५चौलाही (२)९,६८१७.४४१३०१.२१
६चौलाही (३-५)७,४४०१३.२५६३.६४
७सतबरिया (१-३)५,५९५४५.०९१२४.०८
८सतबरिया (४-७)५,५८५५१.२३१०९.०२
९सतबरिया (८-९)३,७५६१२५.९५२९.८२
जम्मा५९,०५०३२६.६७१८०.७६

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]