सामग्रीमा जानुहोस्

गढवा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गढवा गाउँपालिका
गढवा गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
गढवा गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा गढवा गाउँपालिकाको अवस्थिति
गढवा गाउँपालिका मा पर्दछ नेपाल
गढवा गाउँपालिका
गढवा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०५′४७″N ८२°१२′१९″E / 28.096488°N 82.205211°E / 28.096488; 82.205211
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षयमनारायण शर्मा पोख्रेल (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षशारदाकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३५८.५७ किमी (१३८.४४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४५,८९८
  घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
केन्द्रसाविक गढवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गढवा गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गढवा, कोइलाबास, गङ्गापरस्पुरगोबरडिहा गाविसहरू यसमा गाभिएका थिए।

समुद्र सतहबाट १९५ मिटर देखि ८८५ मिटरको उचाई सम्म भु-भाग रहेको र ३५८.५७ बर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँचीकपिलवस्तु जिल्ला, पश्चिममा राजपुर गाउँपालिका, उत्तरमा लमही नगरपालिका र राप्ती गाउँपालिका छन् भने दक्षिणमा भारत रहेको छ। यस गाउँपालिकालाई ८ वटा वार्डहरूमा बिभाजन गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गढवा गाउँपालिकाको कुल जनसङ्ख्या ४५,८९८ रहेको छ भने यहाँ ९,९६४ घरधुरी रहेका छन्।[]

गढवा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
गोबरडिहा (१-३)७,५६१५८.४११२९.४५
गोबरडिहा (४-६)५,५९६६४.४८८६.७९
गोबरडिहा (७-९)५,०४९३७.५९१३४.३२
गङ्गापरस्पुर (१-३, ५)५,९८३२१.००२८४.९०
गङ्गापरस्पुर (४, ६-९)६,९०१३५.७४१९३.०९
गढवा (१-५)७,८४७६४.०११२२.५९
गढवा (६-९)६,१११२०.३३३००.५९
कोइलाबास८५०५७.०११४.९१
कुल४५,८९८३५८.५७१२८.००

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]