सामग्रीमा जानुहोस्

दंगीशरण गाउँपालिका

दंगीशरण गाउँपालिका
दंगीशरण गाउँपालिका दाङ जिल्ला-को अवस्थिति
दंगीशरण गाउँपालिका
दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
दंगीशरण गाउँपालिका
दंगीशरण गाउँपालिका नेपाल-को अवस्थिति
दंगीशरण गाउँपालिका
निर्देशाङ्क: २८°०५′४७″ उत्तर ८२°१२′१९″ पूर्व / २८.०९६४८८° उत्तर ८२.२०५२११° पूर्व / 28.096488; 82.205211
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशम्भु गिरी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षपिमाकुमारी वली (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११०.०७ किमी२ (४२.५০ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,६६८
 • घनत्व२२०/किमी२ (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
केन्द्रसाविक हेकुली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दंगीशरण गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हेकुली, गोल्टाकुरी र श्रीगाउँ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दंगीशरण गाउँपालिकाको कुल जनसङ्ख्या २३,६६८ रहेको छ भने यहाँ ५,८२५ घरधुरी रहेका छन्।[२]

दंगीशरण गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१गोल्टाकुरी (१-५)२,२४६४७.८२४६.९७
२गोल्टाकुरी (६-९)२,९७९१८.३२१६२.६१
३हेकुली (२-३, ८)३,५०६१०.९०३२१.६५
४हेकुली (१, ४, ९)२,९४६६.६७४४१.६८
५हेकुली (५-७)३,७२४८.२७४५०.३०
६श्रीगाउँ (१-४)४,३७४८.४२५१९.४८
७श्रीगाउँ (५-९)३,८९३१०.३१३७७.५९
कुल२३,६६८११०.७१२१३.७८

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]