राप्ती गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राप्ती गाउँपालिका
राप्ती गाउँपालिका is located in लुम्बिनी प्रदेश
राप्ती गाउँपालिका
राप्ती गाउँपालिका
लुम्बिनी प्रदेशमा रहेको स्थान
राप्ती गाउँपालिका is located in नेपाल
राप्ती गाउँपालिका
राप्ती गाउँपालिका
राप्ती गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५०′३५″N ८२°४२′५५″E / २७.८४३००६°N ८२.७१५४०८°E / 27.843006; 82.715408निर्देशाङ्कहरू: २७°५०′३५″N ८२°४२′५५″E / २७.८४३००६°N ८२.७१५४०८°E / 27.843006; 82.715408
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा५२, १५८
वेबसाइटआधिकारिक वेबसाइट

राप्ती गाउँपालिका दाङ जिल्लाको ७ गाउँपालिका मध्येको एक गाउँपालिका हो।

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार राप्ती गाउँपालिकाको कुल जनसंख्या ५२,१५८ छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राप्ती गाउँपालिकाको परिचय", राप्ती गाउँपालिका, अन्तिम पहुँच १ भदौ २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]