सामग्रीमा जानुहोस्

बङ्गलाचुली गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बंगलाचुली गाउँपालिकाबाट अनुप्रेषित)
बङ्गलाचुली गाउँपालिका
बङ्गलाचुली गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
बङ्गलाचुली गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा बङ्गलाचुली गाउँपालिकाको अवस्थिति
बङ्गलाचुली गाउँपालिका मा पर्दछ नेपाल
बङ्गलाचुली गाउँपालिका
बङ्गलाचुली गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°००′३२″N ८२°३७′४१″E / 28.008819°N 82.628145°E / 28.008819; 82.628145
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षतुल्सीराम पुन मगर (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षभक्तबहादुर जीसी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२४५.१४ किमी (९४.६५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,३७३
  घनत्व९१/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
केन्द्रसाविक काभ्रे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बङ्गलाचुली गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका स्युजा, काभ्रे, लोहारपानीहाँसीपुर (३-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बङ्गलाचुली गाउँपालिकाको कुल जनसङ्ख्या २२,३७३ रहेको छ भने यहाँ ५,१३९ घरधुरी रहेका छन्।[]

बङ्गलाचुली गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
स्युजा (४-८)१,९४५२३.४९८२.८०
स्युजा (१-३, ९)१,९९९१८.०७११०.६३
काभ्रे (६-९)३,१५२२८.७३१०९.७१
काभ्रे (१-५)३,०३६२८.४२१०६.८३
लोहारपानी (३-७)२,८३२२७.००१०४.८९
लोहारपानी (१-२, ८-९)२,५५६२६.९३९४.९१
हाँसीपुर (३-६)३,५४४३६.३९९७.३९
हाँसीपुर (७-९)३,३०९५६.११५८.९७
कुल२२,३७३२४५.१४९१.२७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]