सामग्रीमा जानुहोस्

पूर्वी रुकुम १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्वी रुकुम १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा पूर्वी रुकुम १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापूर्वी रुकुम जिल्ला
मतदाता सङ्ख्या३४,७७२
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०७४
राजनीतिक दलनेपाली कम्युनिस्ट पार्टी
संसद सदस्यपुष्पकमल दाहाल
लुम्बिनी प्रदेश
सांसद
१(क)
सुरुल पुन (स्वतन्त्र)
लुम्बिनी प्रदेश
सांसद
१(ख)
धनबहादुर केसी (नेपाली काङ्ग्रेस)

पूर्वी रुकुम १ नेपालको पूर्वी रुकुम जिल्लाको एक संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रोल्पा १ ले पूर्वी रुकुम जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पूर्वी रुकुम १ (क)
  • पूर्वी रुकुम १ (ख)
निर्वाचन सदस्य दल
२०७४ कमला रोका नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेकपा
वैशाख २०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ पूर्णबहादुर घर्ती
२०८२ पुष्पकमल दाहाल नेपाली कम्युनिस्ट पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
पुष्पकमल दाहालनेपाली कम्युनिस्ट पार्टी१०,२४०५६.१२
लिलामणी गौतमनेकपा (एमाले)३,४६२१८.९७
कुसुमदेवी थापानेपाली काङ्ग्रेस३,०८११६.८९
लखनकुमार थापाराष्ट्रिय स्वतन्त्र पार्टी८१९४.४९
अन्य६४४३.५३
कुल सदर मत१८,२४६१००
दर्ता भएका मतदाता/मतदान३४,७७२
मतान्तर६,७७८
नेपाली कम्युनिस्ट पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
पूर्णबहादुर घर्तीनेकपा (माओवादी केन्द्र)१२,२६२६२.१७
कैलाशकुमार मल्लनेकपा (एमाले)५,२११२६.४२
अन्य२,२४९११.४
कुल सदर मत१९,७२२१००
मतान्तर७,०५१
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) कमला रोका १०,४३४
नेपाली काङ्ग्रेस हरिशङ्कर घर्ती मगर ४,४०६
नयाँ शक्ति पार्टी, नेपाल जीतमान पुन १,४८९
अन्य ५८७
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "रुकुम पूर्वमा पुष्पकमल दाहाल विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]