सामग्रीमा जानुहोस्

बर्दिया २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बर्दिया २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा बर्दिया २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया जिल्ला
मतदाता सङ्ख्या१,५५,२३२
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सांसदश्रीधर पोखरेल
लुम्बिनी प्रदेश
सांसद
१(क)
जन्मजय तिमिल्सिना (नेपाली काङ्ग्रेस
लुम्बिनी प्रदेश
सांसद
१(ख)
धर्मबहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी)

बर्दिया २ नेपालको बर्दिया जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्रहरू मध्ये हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू

[सम्पादन]

बर्दिया २ मा गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकाको १–३ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बर्दिया २ (क)
  • बर्दिया २ (ख)

संसद सदस्य

[सम्पादन]
निर्वाचन सदस्य दल
२०४८ खगराज शर्मा नेकपा एमाले
२०५१ श्यामप्रसाद ढकाल
२०५६ मङ्गलप्रसाद थारु नेपाली कांग्रेस
२०६४ विष्णुप्रसाद चौधरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
पुस २०६५ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
२०७० सञ्जयकुमार गौतम नेपाली काङ्ग्रेस
२०७४ सन्तकुमार थारू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
नेपाल कम्युनिस्ट पार्टी
२०७९ लालवीर चौधरी स्वतन्त्र
२०८२ श्रीधर पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन]
उम्मेदवारदलमत%
श्रीधर पोखरेलराष्ट्रिय स्वतन्त्र पार्टी२९,६७८३५.१२
किशोरसिंह राठोरनेपाली काङ्ग्रेस२०,४०२२४.१४
सुरेश पन्थनेपाली कम्युनिस्ट पार्टी१९,१८०२२.७
विमला विकनेकपा (एमाले)१०,७७२१२.७५
धर्मबहादुर चौधरीउज्यालो नेपाल पार्टी४,४७२५.२९
अन्य००
कुल सदर मत८४,५०४१००
दर्ता भएका मतदाता/मतदान१५५,२३२–
मतान्तर९,२७६
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: [३]
उम्मेदवारदलमत%
लालवीर चौधरीस्वतन्त्र२६,५२०३०.५५
सुरेश पन्थनेकपा (माओवादी केन्द्र)२६,३८४३०.३९
पङ्कजसिंह राठोरनेकपा (एमाले)१६,०९०१८.५३
विनय रावलराष्ट्रिय प्रजातन्त्र पार्टी१३,२९२१५.३१
ओमप्रकाश बसौलाराष्ट्रिय स्वतन्त्र पार्टी३,८९१४.४८
अन्य६३५०.७३
कुल सदर मत८६,८१२१००
मतान्तर१३६
स्वतन्त्र विजयी
स्रोत: [४]
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) सन्तकुमार थारू ५०,५५५
नेपाली काङ्ग्रेस गोपाल दहित ३६,७३५
अन्य १,३१०
अवैध मत २,६८९
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सञ्जयकुमार गौतम ११,६१८
नेकपा (एमाले) पूर्ण शर्मा १०,२४२
एनेकपा (माओवादी) तीलकराम शर्मा ८,५९५
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) रामकुमार थारू ५,००३
सद्भावना पार्टी धनेशकुमार यादव २,२६९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नसुरिद्दिन शेख १,५८७
अन्य ४,५४९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[५]
दल उम्मेदवार मत
नेकपा (माओवादी) विष्णुप्रसाद चौधरी १७,८५१
नेपाली काङ्ग्रेस सञ्जयकुमार गौतम ७,६०५
सद्भावना पार्टी रामकुमार थारू ७,३१७
नेकपा (एमाले) श्यामप्रसाद ढकाल ५,१८९
नेकपा (माले) भीमबहादुर केसी २,०६५
राष्ट्रिय प्रजातन्त्र पार्टी रैश अहमद शेख १,७१६
अन्य ३,४२०
अवैध मत १,९०२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[६]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मङ्गलप्रसाद थारू १४,०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतीभा राना ९,६१७
नेकपा (एमाले) भीमबहादुर केसी ६,३८३
नेकपा (माले) दीपबहादुर राना ६,३६४
नेपाल सद्भावना पार्टी रामकुमार थारू ५,१०९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) राजेन्द्रप्रसाद श्रीवास्तव २,४९०
अन्य ७५७
अवैध मत १,३९३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[७][८]
दल उम्मेदवार मत
नेकपा (एमाले) श्यामप्रसाद ढकाल ११,९०७
नेपाली काङ्ग्रेस ज्ञानराज शर्मा ८,३२८
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिभा शर्मा ७,३५६
नेपाल सद्भावना पार्टी रामकुमार थारू ६,६००
अन्य ४४६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[७]
दल उम्मेदवार मत
नेकपा (एमाले) खगराज शर्मा ११,२४७
नेपाली काङ्ग्रेस ८,७६९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. ↑ १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. ↑ "बर्दिया-२ मा रास्वपाका पोखरेल निर्वाचित", अनलाइनखबर।
  4. ↑ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग, मूलबाट २०२२-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-१२-०६।
  5. ↑ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३। अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. ↑ "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५।
  7. 1 2 "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५। अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. ↑ "Election नतिजाs'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५।