सामग्रीमा जानुहोस्

बर्दिया २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बर्दिया २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा बर्दिया २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलस्वतन्त्र
सांसदलालवीर चौधरी
लुम्बिनी प्रदेश
सांसद
१(क)
जन्मजय तिमिल्सिना (नेपाली काङ्ग्रेस
लुम्बिनी प्रदेश
सांसद
१(ख)
धर्मबहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी)

बर्दिया २ नेपालको बर्दिया जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्रहरू मध्ये हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बर्दिया २ मा गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिकाबारबर्दिया नगरपालिकाको १–३ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बर्दिया २ (क)
  • बर्दिया २ (ख)
निर्वाचन सदस्य दल
२०४८ खगराज शर्मा नेकपा एमाले
२०५१ श्यामप्रसाद ढकाल
२०५६ मङ्गलप्रसाद थारु नेपाली कांग्रेस
२०६४ विष्णुप्रसाद चौधरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
पुस २०६५ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
२०७० सञ्जयकुमार गौतम नेपाली काङ्ग्रेस
२०७४ सन्तकुमार थारू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
नेपाल कम्युनिस्ट पार्टी
२०७९ लालवीर चौधरी स्वतन्त्र

निर्वाचन सदस्य दल
२०७४ कुलप्रसाद पोखरेल नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ जन्मजय तिमिल्सिना नेपाली काङ्ग्रेस


निर्वाचन सदस्य दल
२०७४ दिपेश थारू नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ धर्मबहादुर चौधरी नागरिक उन्मुक्ति पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
लालवीर चौधरीस्वतन्त्र२६,५२०३०.५५
सुरेश पन्थनेकपा (माओवादी केन्द्र)२६,३८४३०.३९
पङ्कजसिंह राठोरनेकपा (एमाले)१६,०९०१८.५३
विनय रावलराष्ट्रिय प्रजातन्त्र पार्टी१३,२९२१५.३१
ओमप्रकाश बसौलाराष्ट्रिय स्वतन्त्र पार्टी३,८९१४.४८
अन्य६३५०.७३
जम्मा८६,८१२१००
बहुमत१३६
स्वतन्त्र विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) सन्तकुमार थारू ५०,५५५
नेपाली काङ्ग्रेस गोपाल दहित ३६,७३५
अन्य १,३१०
अवैध मत २,६८९
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) कुलप्रसाद पोखरेल २८,३२३
नेपाली काङ्ग्रेस रामचन्द्र थापा १७,४०२
अन्य ८७५
अवैध मत १,२७४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) दिपेश थारू २३,६३२
नेपाली काङ्ग्रेस नाचुराम चौधरी १७,९१२
अन्य ७१३
अवैध मत १,१३७
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सञ्जयकुमार गौतम ११,६१८
नेकपा (एमाले) पूर्ण शर्मा १०,२४२
एनेकपा (माओवादी) तीलकराम शर्मा ८,५९५
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) रामकुमार थारू ५,००३
सद्भावना पार्टी धनेशकुमार यादव २,२६९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नसुरिद्दिन शेख १,५८७
अन्य ४,५४९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) विष्णुप्रसाद चौधरी १७,८५१
नेपाली काङ्ग्रेस सञ्जयकुमार गौतम ७,६०५
सद्भावना पार्टी रामकुमार थारू ७,३१७
नेकपा (एमाले) श्यामप्रसाद ढकाल ५,१८९
नेकपा (माले) भीमबहादुर केसी २,०६५
राष्ट्रिय प्रजातन्त्र पार्टी रैश अहमद शेख १,७१६
अन्य ३,४२०
अवैध मत १,९०२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मङ्गलप्रसाद थारू १४,०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतीभा राना ९,६१७
नेकपा (एमाले) भीमबहादुर केसी ६,३८३
नेकपा (माले) दीपबहादुर राना ६,३६४
नेपाल सद्भावना पार्टी रामकुमार थारू ५,१०९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) राजेन्द्रप्रसाद श्रीवास्तव २,४९०
अन्य ७५७
अवैध मत १,३९३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) श्यामप्रसाद ढकाल ११,९०७
नेपाली काङ्ग्रेस ज्ञानराज शर्मा ८,३२८
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिभा शर्मा ७,३५६
नेपाल सद्भावना पार्टी रामकुमार थारू ६,६००
अन्य ४४६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) खगराज शर्मा ११,२४७
नेपाली काङ्ग्रेस ८,७६९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election नतिजाs'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५