सामग्रीमा जानुहोस्

प्युठान १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्युठान १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा प्युठान १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान जिल्ला
मतदाता सङ्ख्या१,५९,७६०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यसूर्यबहादुर थापा क्षेत्री

प्युठान १ नेपालको प्युठान जिल्लाको एकमात्र संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

प्युठान १ ले प्युठान जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • प्युठान १ (क)
  • प्युठान १ (ख)
निर्वाचन सदस्य दल
२०४८ शिवराज सुवेदी नेपाली काङ्ग्रेस
२०५१
२०५६ हरि आचार्य राष्ट्रिय जनमोर्चा
२०६४ नारायणप्रसाद अधिकारी नेकपा (माके)
२०६५ पुस नेकपा (माके)
२०७० बामदेव गौतम नेकपा एमाले
२०७४ दुर्गा पौडेल राष्ट्रिय जनमोर्चा
२०७९ सूर्यबहादुर थापा क्षेत्री नेकपा (एमाले)

निर्वाचनको नतिजा

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सूर्यबहादुर थापा क्षेत्रीनेकपा (एमाले)४१,११८४९.३७
दुर्गा पौडेलराष्ट्रिय जनमोर्चा३५,८१४४३
कृष्णप्रसाद पोखरेलराष्ट्रिय स्वतन्त्र पार्टी३,३१८३.९८
होमबहादुर बुढाथोकी मगरराष्ट्रिय प्रजातन्त्र पार्टी१,४७२१.७७
माधवसिंह केसीनेकपा (माले)१,१२११.३५
अन्य४४००.५३
जम्मा८३,२८३१००
बहुमत५,३०४
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
राष्ट्रिय जनमोर्चा दुर्गा पौडेल ४७,५१४
नेपाली काङ्ग्रेस गोविन्दराज पोखरेल ३१,२८६
नेकपा (माले) माधवसिंह केसी २,५६४
अन्य १,२८१
नतिजा जनमोर्चा विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) वामदेव गौतम १३,९६२
राष्ट्रिय जनमोर्चा कृष्णबहादुर खड्का ८,७२४
एनेकपा (माओवादी) नवराज सुवेदी ७,०५४
नेपाली काङ्ग्रेस हुकुमबहादुर विष्ट ५,२१५
नेकपा (माले) यमबहादुर गुरुङ १,०१७
अन्य ६२६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवारी मत
नेकपा (माओवादी) नारायणप्रसाद अधिकारी १३,०९६
राष्ट्रिय जनमोर्चा हरि आचार्य ११,३४५
नेकपा (एमाले) धनबहादुर रायमाझी ९,३४९
नेपाली काङ्ग्रेस दिवाकर गौतम ४,९२५
नेकपा (माले) रविलाल रोका मगर १,८६९
अन्य २,५६७
अवैध मत १,६६५
नतिजा नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
राष्ट्रिय जनमोर्चा हरि आचार्य १४,८९०
नेकपा (माले) चक्रबहादुर रोका मगर ६,१९४
नेपाली काङ्ग्रेस दिवाकर गौतम ५,८०६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेत्रबहादुर रोकाय ४,९४४
अन्य ६९५
अवैध मत ७७०
नतिजा जनमोर्चा विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शिवराज सुवेदी ९,४०३
स्वतन्त्र केशरबहादुर गुरुङ ९,१४३
राष्ट्रिय प्रजातन्त्र पार्टी टङ्कबहादुर,विष्ट ७,८५५
अन्य १,१३७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शिवराज सुवेदी ६,५२६
संयुक्त जनमोर्चा नेपाल ४,६२८
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election Results'99", नेपाल रिसर्च, अन्तिम पहुँच २०२०-११-१५