सामग्रीमा जानुहोस्

रुपन्देही ५ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुपन्देही ५
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रुपन्देही ५
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
मतदाता सङ्ख्या१,३४,४४२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यतौफिक अहमद खान

रुपन्देही ५ नेपालको रुपन्देही जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र १५ भदौ २०७४ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रुपन्देही ५ मा कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाको ५–११ वडा, शुद्धोधन गाउँपालिकाको ६–९, मायादेवी गाउँपालिकाको वडा १ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा १ र ३-११-१२ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही ५ (क)
  • रुपन्देही ५ (ख)
निर्वाचन सदस्य दल
२०४८ श्यामसुन्दर गुप्ता नेपाल सद्भावना पार्टी
२०५१ सर्वेन्द्रनाथ शुक्ल राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ यज्ञजीत शाह नेपाल सद्भावना पार्टी
२०६४ रामनाथ ढकाल नेकपा (एमाले)
२०७० भरतकुमार शाह नेपाली काङ्ग्रेस
२०७४
२०७९ वासुदेव घिमिरे नेकपा (एमाले)
२०८२ तौफिक अहमद खान राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
तौफिक अहमद खानराष्ट्रिय स्वतन्त्र पार्टी३८,८०६४९.२४
खिमलाल भट्टराईनेकपा (एमाले)१३,१००१६.६२
भरतकुमार शाहनेपाली काङ्ग्रेस१२,६२४१६.०२
मुहम्मद वकील मुसलमाननेपाल कम्युनिस्ट पार्टी६,१७६७.८४
ओमप्रकाश यादवजनमत पार्टी३,१०१३.९३
अन्य५,०१०६.३६
कुल सदर मत७८,८१७१००
दर्ता भएका मतदाता/मतदान१३४,४४२
मतान्तर२५,७०६
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: [][]
उम्मेदवारदलमत%
वासुदेव घिमिरेनेकपा (एमाले)३६,८२२४५.७४
भरतकुमार शाहनेपाली काङ्ग्रेस२७,१२०३३.६९
चन्द्रशेखर सोनरजनमत पार्टी८,३९०१०.४२
भीष्मकुमार रानाहाम्रो नेपाली पार्टी५,८७६७.३
अन्य२,२९६२.८५
कुल सदर मत८०,५०४१००
मतान्तर९,७०२
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भरतकुमार शाह ३३,०८८
नेकपा (माओवादी केन्द्र) डिलाराम आचार्य २०,४३८
सङ्घीय समाजवादी फोरम, नेपाल मोहम्मद वकिल मुसलमान १४,१२१
नेकपा (माले) कृष्ण उपाध्याय १,८७९
राष्ट्रिय जनमुक्ति पार्टी भैरबहादुर थापा मगर १,६५७
राष्ट्रिय जनता पार्टी नेपाल राजेन्द्र गुप्ता १,३३७
अन्य १,७३९
बदर मत ५,२३७
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भरतकुमार शाह १४,२७४
नेकपा (एमाले) रामनाथ ढकाल १३,७६६
एनेकपा (माओवादी) दधिराम न्यौपाने ४,६२२
राष्ट्रिय जनमुक्ति पार्टी बमबहादुर दर्लामी मगर २,३९३
मधेशी जनअधिकार फोरम, नेपाल मोहनलाल यादव २,२७१
अन्य ३,३८२
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) रामनाथ ढकाल ११,०८०
नेकपा (माओवादी) वसन्तकुमार श्रेष्ठ १०,७८५
नेपाली काङ्ग्रेस भरतकुमार शाह ८,९२०
मधेशी जनअधिकार फोरम, नेपाल मोहनलाल यादव ४,४४३
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) रङ्गीलाल लोध २,६१०
राष्ट्रिय जनमुक्ति पार्टी भैरबहादुर थापा २,५७१
सद्भावना पार्टी गजेन्द्र गुप्ता १,३५६
अन्य २,८८५
बदर मत २,१४४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाल सद्भावना पार्टी यज्ञजीत शाह १९,२०३
राष्ट्रिय प्रजातन्त्र पार्टी शर्वेन्द्रनाथ शुक्ल १४,४७६
नेपाली काङ्ग्रेस वशिष्ठमणि त्रिपाठी ९,०१६
अन्य १,५९८
बदर मत १,१५१
नतिजा नेसपा विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी शर्वेन्द्रनाथ शुक्ल १३,९१९
स्वतन्त्र यज्ञजीत शाह ११,७१२
नेपाल सद्भावना पार्टी श्यामसुन्दर गुप्ता ६,६९४
नेपाली काङ्ग्रेस शालिग्राम उपाध्याय ३,६९९
अनय १,७५२
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाल सद्भावना पार्टी श्यामसुन्दर गुप्ता १२,२८२
नेपाली काङ्ग्रेस यज्ञजीत शाह ७,९५७
नतिजा नेसपा विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "रुपन्देही-५ : प्रदेश ५ - प्रतिनिधिसभाको निर्वाचन २०८२ विवरण तथा नतिजा", इकान्तिपुर निर्वाचन
  3. "रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खान विजयी", रातोपाटी
  4. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५