सामग्रीमा जानुहोस्

कपिलवस्तु १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कपिलवस्तु १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा कपिलवस्तु १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु जिल्ला
मतदाता सङ्ख्या१,४७,६५९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यमोहनलाल आचार्य
लुम्बिनी प्रदेश
सांसद
१(क)
विष्णुप्रसाद पन्थी (नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(ख)
मधुसुदनशरण चौधरी नेकपा (एमाले)

कपिलवस्तु १ नेपालको कपिलवस्तु जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

कपिलवस्तु १ मा शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, बाणगङ्गा नगरपालिकाकपिलवस्तु नगरपालिकाको ८–११ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कपिलवस्तु १ (क)
  • कपिलवस्तु १ (ख)
निर्वाचन सदस्य दल
२०४८ कमलेशकुमार शर्मा नेपाली काङ्ग्रेस
२०५१
२०५६ दानबहादुर चौधरी नेकपा (एमाले)
२०६४ दीपकुमार उपाध्याय नेपाली कांग्रेस
२०७० बलराम अधिकारी नेकपा (एमाले)
२०७४ चक्रपाणि खनाल नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ बलराम अधिकारी नेकपा (एमाले)
२०८२ मोहनलाल आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
मोहनलाल आचार्यराष्ट्रिय स्वतन्त्र पार्टी३४,१४८४०.१३
आशिष शर्मास्वतन्त्र१५,८६०१८.६४
अतहर कमाल मुसलमाननेपाली काङ्ग्रेस१४,५८२१७.१४
विश्रामप्रसाद चौधरीनेकपा (एमाले)७,९८१९.३८
कृष्णबहादुर कुँवरनेपाली कम्युनिस्ट पार्टी४,५१६५.३१
अन्य८,०१२९.४१
कुल सदर मत८५,०९९१००
दर्ता भएका मतदाता/मतदान१४७,६५९
मतान्तर१८,२८८
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
बलराम अधिकारीनेकपा (एमाले)३४,६७५४०.०६
चक्रपाणि खनालनेकपा (माओवादी केन्द्र)१८,९८३२१.९३
नरेन्द्रप्रसाद चौधरीजनमत पार्टी८,३९६९.७
राम मिलन थारुनागरिक उन्मुक्ति पार्टी६,०७५७.०२
ध्रुवबहादुर रायमाझीराष्ट्रिय प्रजातन्त्र पार्टी४,३४१५.०२
सञ्जु सिंह विष्टराष्ट्रिय स्वतन्त्र पार्टी३,३७६३.९
देवेन्द्रकुमार शर्माहाम्रो नेपाली पार्टी२,५०८२.९
तापेसरी कहराबहुजन शक्ति पार्टी२,२४८२.६
ललित गुरुङस्वतन्त्र२,२१७२.५६
युवराज शर्मा आचार्यनेकपा (माले)१,०९३१.२६
अन्य२,६३७३.०५
कुल सदर मत८६,५४९१००
मतान्तर१५,६९२
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) चक्रपाणि खनाल २९,७९९
नेपाली काङ्ग्रेस दीपकुमार उपाध्याय २८,८५३
सङ्घीय समाजवादी फोरम, नेपाल अब्दुल रासिद खान ११,८१२
नयाँ शक्ति पार्टी, नेपाल दानबहादुर कुर्मी ४,६८९
जनसमाजवादी पार्टी नेपाल चेतनारायण उपाध्याय पन्थी २,३४६
अन्य ३,४८८
अवैध मतहरू ४,४७४
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेकपा (एमाले) बलराम अधिकारी १६,५४७
नेपाली काङ्ग्रेस दीपकुमार उपाध्याय १३,५२६
एनेकपा (माओवादी) चक्रपाणि खनाल ५,८५०
थरुहट तराई पार्टी नेपाल ज्वाहरलाल चौधरी ४,७१९
अन्य २,९४४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दीपकुमार उपाध्याय १२,९९७
नेकपा (एमाले) बलराम अधिकारी १२,८०२
नेकपा (माओवादी) चन्द्रबहादुर चन्द ११,७३०
तराई मधेश लोकतान्त्रिक पार्टी जीतबहादुर चौधरी ३,९१२
नेकपा (माले) विष्णुराज अर्याल १,२००
राष्ट्रिय जनमोर्चा गिरिधारी लाल न्यौपाने १,००२
अन्य ३,३०१
अवैध मतहरू २,१२९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) दानबहादुर चौधरी १४,४९४
नेपाली काङ्ग्रेस कमलेशकुमार शर्मा १३,५३४
राष्ट्रिय प्रजातन्त्र पार्टी गुरुप्रसाद रजौरिया ९,२२७
नेकपा (माले) मेघराज ज्ञवाली ३,५८८
अन्य २,६७६
अवैध मतहरू १,१७५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कमलेशकुमार शर्मा ११,५५८
नेकपा (एमाले) टीकाराम अर्याल ७,३७०
स्वतन्त्र ६,५८५
नेपाल सद्भावना पार्टी दानबहादुर कुर्मी ६,४९०
राष्ट्रिय प्रजातन्त्र पार्टी रामसभारोप्रसाद चौधरी ३,०७६
अन्य ८७३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कमलेशकुमार शर्मा १३,३२९
नेकपा (एमाले) ५,५९१
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "कपिलवस्तु-१ मा रास्वपाका मोहनलाल आचार्य विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]