सामग्रीमा जानुहोस्

बर्दिया १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाँके १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
लुम्बिनी प्रदेशमा बर्दिया १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया जिल्ला
मतदाता सङ्ख्या१,६८,०३४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदठाकुरसिंह थारु राष्ट्रिय स्वतन्त्र पार्टी
लुम्बिनी प्रदेश
सांसद
१(क)
भुवनेश्वर चौधरी (नेपाली काङ्ग्रेस
लुम्बिनी प्रदेश
सांसद
१(ख)
राजकुमार चौधरी (नागरिक उन्मुक्ति पार्टी)

बर्दिया १ नेपालको बर्दिया जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्रहरू मध्ये हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बर्दिया १ निर्वाचन क्षेत्रमा बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, र बारबर्दिया नगरपालिकाको ४-११ वडाहरू समावेश छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बर्दिया १ (क)
  • बर्दिया १ (ख)
निर्वाचन सदस्य दल
२०५१ वामदेव गौतम नेकपा (एमाले)
जेठ २०५५ नेकपा (माले)
२०५६ काशी पौडेल नेपाली काङ्ग्रेस
२०६४ सरला रेग्मी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० वामदेव गौतम नेकपा (एमाले)
वि.सं २०७१ को उप-निर्वाचन श्यामप्रसाद ढकाल
२०७४ सञ्जयकुमार गौतम नेपाली काङ्ग्रेस
२०७९
२०८२ ठाकुरसिंह थारु राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
ठाकुरसिंह थारूराष्ट्रिय स्वतन्त्र पार्टी४९,६३१५१.४३
शालिकराम अधिकारीनेकपा (एमाले)१४,६४३१५.१७
सञ्जयकुमार गौतमनेपाली काङ्ग्रेस१२,७२२१३.१८
विष्णुप्रसाद चौधरीनेपाली कम्युनिस्ट पार्टी९,२८५९.६२
अब्दुल खाननागरिक उन्मुक्ति पार्टी, नेपाल५,७२४५.९३
अन्य४,५०४४.६७
कुल सदर मत९६,५०९१००
दर्ता भएका मतदाता/मतदान१६८,०३४
मतान्तर३४,९८८
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सञ्जयकुमार गौतमनेपाली काङ्ग्रेस३०,६११३१.२४
लक्ष्मणराज ज्ञवालीनेकपा (एमाले)२६,१५५२६.६९
ठाकुरसिंह थारूनागरिक उन्मुक्ति पार्टी२३,९९३२४.४९
प्रवेश भुसालराष्ट्रिय स्वतन्त्र पार्टी११,००४११.२३
सोह्रब पठानजनमत पार्टी२,३५५२.४
सूर्यबहादुर सिंहराष्ट्रिय प्रजातन्त्र पार्टी२,२६६२.३१
रेशमबहादुर खत्रीजनता समाजवादी पार्टी, नेपाल१,०००१.०२
अन्य५९७०.६१
कुल सदर मत९७,९८११००
मतान्तर४,४५६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सञ्जयकुमार गौतम ४४,८२९
नेकपा (एमाले) वामदेव गौतम ४४,०७६
नेकपा (माले) नरबहादुर बोहरा २,३७२
अन्य २,२२८
अवैध मत ५,९४८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

२०७१ उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
श्यामप्रसाद ढकालनेकपा (एमाले)१६,६९६४०.०२
सोडे विष्टनेपाली काङ्ग्रेस११,३५५२७.२२
भुवनकुमार थारूएनेकपा (माओवादी)११,०३१२६.४४
गोविन्दप्रसाद थारूमधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)१,५९६३.८३
भीमबहादुर चन्दनेकपा (माले)१,०४१२.५
कुल सदर मत४१,७१९१००
वैध मतहरू४१,७१९१००
बदर/रिक्त मतहरू
जम्मा मत४१,७१९१००
दर्ता भएका मतदाता/मतदान५८,४४३७१.३८
मतान्तर५,३४१
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) वामदेव गौतम १८,३४७
एनेकपा (माओवादी) भुवनकुमार थारू ११,६२८
नेपाली काङ्ग्रेस भुवनेश्वर चौधरी ८,५९८
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ठाकुरसिंह थारू १,१७४
अन्य ३,५९५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) सरला रेग्मी १७,९५५
नेकपा (एमाले) वामदेव गौतम १३,७७३
नेपाली काङ्ग्रेस मालती सोडारी ६,८३१
राष्ट्रिय प्रजातन्त्र पार्टी गोविन्दप्रसाद थारू २,३२४
नेकपा (माले) नरबहादुर बोहरा १,८१५
मधेशी जनअधिकार फोरम, नेपाल ठाकुरसिंह थारू १,३४०
अन्य १,१५४
अवैध मत १,१६३
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस काशी पौडेल १७,२१९
नेकपा (माले) वामदेव गौतम १३,२४७
नेकपा (एमाले) गोविन्दप्रसाद कोइराला १०,८८५
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) गौरव चन्द १,६४६
अन्य २,७७४
अवैध मत १,४९०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) वामदेव गौतम १६,९३३
नेपाली काङ्ग्रेस फुलराम थारू १०,९४९
राष्ट्रिय प्रजातन्त्र पार्टी ठाकुरसिंह थारू ५,७५७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) वामदेव गौतम १६,४८६
नेपाली काङ्ग्रेस ११,७१२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, (नेपाली) भाषामा), पहुँच मिति १४ मार्च २०२२।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, (नेपाली) भाषामा), पहुँच मिति १४ मार्च २०२२।
  3. "बर्दिया-१ बाट रास्वपाका ठाकुरसिंह थारू निर्वाचित", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Observation Newsletter #8-9" (नेपालीमा), Nepal: Nepal Election Observation Committee, जुन २०१४।
  6. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  7. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  8. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  9. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]