सामग्रीमा जानुहोस्

गुल्मी १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुल्मी १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा गुल्मी १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी जिल्ला
मतदाता सङ्ख्या१,२२,१८६
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यसागर ढकाल (राष्ट्रिय स्वतन्त्र पार्टी
लुम्बिनी प्रदेश
सांसद
१(क)
चिन्तामणि पाण्डे (नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(ख)
धनेन्द्र कार्की नेपाली काङ्ग्रेस

गुल्मी १ नेपालको गुल्मी जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

गुल्मी १ मा कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिका, गुल्मीदरबार गाउँपालिकारेसुङ्गा नगरपालिकाको ७–१४ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • गुल्मी १ (क)
  • गुल्मी १ (ख)
निर्वाचन सदस्य दल
२०४८ झकबहादुर पुन नेपाली काङ्ग्रेस
२०५१ रामनाथ ढकाल नेकपा (एमाले)
२०५६ फटिकबहादुर थापा
२०६४ सुदर्शन बराल नेकपा (माओवादी केन्द्र)
पुसर २०६५ नेकपा (माओवादी केन्द्र)
२०७० कृष्णबहादुर छन्त्याल थापा नेपाली काङ्ग्रेस
२०७४ प्रदीपकुमार ज्ञवाली नेकपा (एमाले)
जेठ २०७५ नेकपा
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ चन्द्र भण्डारी नेपाली काङ्ग्रेस
२०८२ सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सागर ढकालराष्ट्रिय स्वतन्त्र पार्टी२९,६४२४७.१
प्रदीप ज्ञवालीनेकपा (एमाले)१५,१८१२४.१२
चन्द्र भण्डारीनेपाली काङ्ग्रेस१३,५०५२१.४६
सुदर्शन बरालनेपाली कम्युनिस्ट पार्टी३,१६७५.०३
शेरबहादुर थापाराष्ट्रिय जनमोर्चा६७११.०७
अन्य७६३१.२१
कुल सदर मत६२,९२९१००
दर्ता भएका मतदाता/मतदान१२२,१८६
मतान्तर१४,४६१
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
चन्द्र भण्डारीनेपाली काङ्ग्रेस३३,७४४४९.१४
प्रदीपकुमार ज्ञवालीनेकपा (एमाले)३२,१५२४६.८३
दामोदर भण्डारीराष्ट्रिय स्वतन्त्र पार्टी१,८८२२.७४
अन्य८८६१.२९
कुल सदर मत६८,६६४१००
मतान्तर१,५९२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रदीपकुमार ज्ञवाली ३७,८१४
नेपाली काङ्ग्रेस चन्द्र भण्डारी ३०,२५६
अन्य ७७९
अवैध मत १,७१७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कृष्णबहादुर छन्त्याल थापा १०,५९२
नेकपा (एमाले) मैनाकुमारी भण्डारी १०,४३३
एनेकपा (माओवादी) सुदर्शन बराल ५,०३२
राष्ट्रिय जनमोर्चा जमानसिंह सिंह राना १,०५१
अन्य ७११
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) सुदर्शन बराल १४,१६५
नेपाली काङ्ग्रेस सुवर्ण ज्वार्चन ९,७०१
नेकपा (एमाले) मैनाकुमारी भण्डारी ९,०६७
राष्ट्रिय जनमोर्चा जमानसिंह राना १,७८४
अन्य ८०५
अवैध मत १,६३७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) फटिकबहादुर थापा १८,६७२
नेपाली काङ्ग्रेस झकबहादुर पुन १६,४९६
राष्ट्रिय प्रजातन्त्र पार्टी रुपसिंह थापा १,०३९
अन्य १,३७२
अवैध मत ७५०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) रामनाथ ढकाल १७,४९५
नेपाली काङ्ग्रेस भक्तबहादुर पुन १४,५७३
राष्ट्रिय प्रजातन्त्र पार्टी नरबहादुर बुढाथोकी १,४४६
अन्य ७२०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस झकबहादुर पुन १६,७६७
नेकपा (एमाले) १४,१५३
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "गुल्मी १ मा सागर ढकाल भारी मतान्तरले विजयी", अनलाइनखबर[स्थायी मृत कडी]
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५