सामग्रीमा जानुहोस्

चन्द्रकोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रकोट गाउँपालिका
चन्द्रकोट गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
चन्द्रकोट गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा चन्द्रकोट गाउँपालिकाको अवस्थिति
चन्द्रकोट गाउँपालिका मा पर्दछ नेपाल
चन्द्रकोट गाउँपालिका
चन्द्रकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०७′N ८३°२७′E / 28.12°N 83.45°E / 28.12; 83.45
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षयुवराज खत्री क्षेत्री (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षविष्णुप्रसाद भण्डारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१०५.७३ किमी (४०.८२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,६६२
  घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रसाविक शान्तिपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चन्द्रकोट गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका दिब्रुङ, बिसुखर्क, हर्राचौर, शान्तिपुर, ग्वाघा, हरेवा, रुपाकोटतुराङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसङ्ख्या १८,६६२ रहेको छ भने यहाँ ५,०२९ घरधुरी रहेका छन्।[]

चन्द्रकोट गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
दिब्रुङ१,४१६१४.५८९७.१२
बिसुखर्क१,९३५१०.३४१८७.१४
हर्राचौर१,६८२८.८२१९०.७०
शान्तिपुर३,८७२१४.४१२६८.७०
ग्वाघा१,७८११६.७८१०६.१४
हरेवा१,५६५१०.२७१५२.३९
रुपाकोट२,६६६१०.८७२४५.२६
तुराङ३,७४५१९.६६१९०.४९
कुल१८,६६२१०५.७३१७६.५१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]