सामग्रीमा जानुहोस्

रुरुक्षेत्र गाउँपालिका

निर्देशाङ्कहरू: २८°३′उ ८३°२१′पू / 28.050°N 83.350°E / 28.050; 83.350
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका is located in लुम्बिनी प्रदेश
रुरुक्षेत्र गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा रुरुक्षेत्र गाउँपालिकाको अवस्थिति
रुरुक्षेत्र गाउँपालिका is located in नेपाल
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३′उ ८३°२१′पू / 28.050°N 83.350°E / 28.050; 83.350
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षयदु ज्ञवाली (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षमिनादेवी गौतम (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा६७.३८ किमी (२६.०२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,५९७
 • घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रसाविकको बलेटक्सार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रुरुक्षेत्र गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका रिमुवा, रुरु, थानपति, ग्वादी, बलेटक्सार र बम्घा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रुरुक्षेत्र गाउँपालिकाको कुल जनसङ्ख्या १६,५९७ रहेको छ भने यहाँ ४,६०७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]