सामग्रीमा जानुहोस्

सत्यवती गाउँपालिका

निर्देशाङ्कहरू: २७°५९′N ८३°१६′E / 27.98°N 83.26°E / 27.98; 83.26
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सत्यवती गाउँपालिका
सत्यवती गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
सत्यवती गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सत्यवती गाउँपालिकाको अवस्थिति
सत्यवती गाउँपालिका मा पर्दछ नेपाल
सत्यवती गाउँपालिका
सत्यवती गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५९′N ८३°१६′E / 27.98°N 83.26°E / 27.98; 83.26
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षटीकाराम पाण्डे (नेकपा (एमाले))
 • उपाध्यक्षनिरमाया तरामु (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११५.९२ किमी (४४.७६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,४७३
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रसाविक जोहाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सत्यवती गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका अस्लेवा, ठूलो लुम्पेक, जोहाङ, जुनिया, भार्से, हँसरालिम्घा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सत्यवती गाउँपालिकाको कुल जनसङ्ख्या १९,४७३ रहेको छ भने यहाँ ५,१६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]