सामग्रीमा जानुहोस्

धुर्कोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धुर्कोट गाउँपालिका
धुर्कोट गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
धुर्कोट गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा धुर्कोट गाउँपालिकाको अवस्थिति
धुर्कोट गाउँपालिका मा पर्दछ नेपाल
धुर्कोट गाउँपालिका
धुर्कोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°६′उ ८३°१०′पू / 28.100°N 83.167°E / 28.100; 83.167
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षभूपाल पोखरेल (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षसीता गिरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८६.३२ किमी (३३.३३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,८१४
  घनत्व२२०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रसाविक जैसीथोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

धुर्कोट गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वाग्ला, वस्तु, धुर्कोट रजस्थल, जैसीथोक, हाडहाडे, नयाँगाउँ (१-७) र पीपलधारा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धुर्कोट गाउँपालिकाको कुल जनसङ्ख्या १८,८१४ रहेको छ भने यहाँ ५,३८२ घरधुरी रहेका छन्।[]

धुर्कोट गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
नयाँगाउँ (१-७)३,०६३११.२४२७२.५१
पीपलधारा२,४४४१०.१७२४०.३१
हाडहाडे३,४२८१४.८०२३१.६२
जैसीथोक२,३३८९.२८२५१.९४
वस्तु२,३८३१०.८०२२०.६५
धुर्कोट रजस्थल२,४५४१७.५५१३९.८३
वाग्ला२,७०४९.४१२८७.३५
कुल१८,८१४८३.२५२२५.९९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फागुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]