सामग्रीमा जानुहोस्

दाङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दाङ १
संसदीय निर्वाचन क्षेत्र
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
मतदाता सङ्ख्या१,४०,००१
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यदेवराज पाठक
लुम्बिनी प्रदेश
सांसद
१(क)
इन्द्रजीत थारू (नेकपा (माओवादी केन्द्र)
लुम्बिनी प्रदेश
सांसद
१(ख)
अनुराग खड्का (नेपाली काङ्ग्रेस)

दाङ १ नेपालको दाङ जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

दाङ १ मा गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिकाघोराही उपमहानगरपालिकाको १–३ र ५ नम्बर वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दाङ १ (क)
  • दाङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ हरिप्रसाद चौधरी नेपाली काङ्ग्रेस
२०५१
२०५६ खुमबहादुर खड्का
२०६४ इन्द्रजीत थारु नेकपा (माओवादी केन्द्र)
पुस २०६५ नेकपा (माओवादी केन्द्र)
२०७० पार्वता डिसी चौधरी नेपाली काङ्ग्रेस
२०७४ मेटमणि चौधरी नेकपा (एमाले)
जेठ २०७५ नेकपा
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ नेकपा (एकीकृत समाजवादी)
२०८२ देवराज पाठक राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
देवराज पाठकराष्ट्रिय स्वतन्त्र पार्टी४२,६०२५५.७७
योगेन्द्र चौधरीनेपाली काङ्ग्रेस१५,२८०२०
रेवतीरमण शर्मा घिमिरेनेकपा (एमाले)६,८२५८.९३
मेटमणि चौधरीनेपाली कम्युनिस्ट पार्टी४,९६५६.५
प्रकाश शाहीनेपाल कम्युनिस्ट पार्टी (माओवादी)१,४७२१.९३
अन्य५,२४५६.८७
कुल सदर मत७६,३८९१००
दर्ता भएका मतदाता/मतदान१४०,००१
मतान्तर२७,३२२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
‍मेटमणि चौधरीनेकपा (एकीकृत समाजवादी)२६,५७६३६.०७
शान्ता चौधरीनेकपा (एमाले)२१,४९३२९.१७
देवराज पाठकराष्ट्रिय स्वतन्त्र पार्टी१३,७९८१८.७३
सुरेन्द्र चौधरीनागरिक उन्मुक्ति पार्टी८,०१९१०.८८
लीला बुढाथोकीराष्ट्रिय प्रजातन्त्र पार्टी१,४३९१.९५
गङ्गा चौधरी सत्गौवाहाम्रो नेपाली पार्टी१,०९३१.४८
अन्य१,२६९१.७२
कुल सदर मत७३,६८७१००
मतान्तर५,०८३
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) ‍मेटमणि चौधरी ३७,९०८
नेपाली काङ्ग्रेस सुशीला चौधरी २४,०७४
राष्ट्रिय जनमोर्चा कपिलदेव खनाल ३,७८४
नेकपा (माले) रेखा केसी २,०१२
अन्य १,८०२
अवैध मतहरू ४,००४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस पार्वता डिसी चौधरी ८,७१९
नेकपा_(एमाले) रेवतीरमण शर्मा ७,०७५
एनेकपा (माओवादी) नारायणी शर्मा ५,६०८
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) वीरेन्द्रकुमार चौधरी ४,६४९
स्वतन्त्र लीलाराम खनाल १,९५३
राष्ट्रिय जनमोर्चा ओमबहादुर केसी १,००८
अन्य ३,९५४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) इन्द्रजीत थारु १८,०९३
नेपाली काङ्ग्रेस खुमबहादुर खड्का १०,१७५
नेकपा_(एमाले) रेवतीरमण शर्मा ४,६९२
नेकपा (माले) तीलकराम बस्नेत २,८०९
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च योगेन्द्र थारु चौधरी २,७६९
अन्य २,७२१
अवैध मतहरू २,१०५
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस खुमबहादुर खड्का २७,८६५
राष्ट्रिय प्रजातन्त्र पार्टी परशुनारायण चौधरी ९,१५९
नेकपा_(एमाले) सरस्वती गौतम ५,०२१
नेकपा (माले) खेमनारायण चौधरी १,६८४
राष्ट्रिय जनमोर्चा रश्मीराज नेपाली १,३५६
अन्य ५८७
अवैध मतहरू १,५३९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हरिप्रसाद चौधरी १२,३३३
राष्ट्रिय प्रजातन्त्र पार्टी परशुनारायण चौधरी ११,०२४
नेकपा (एमाले) भगवती चौधरी ७,०४४
स्वतन्त्र रश्मीराज नेपाली १,६०५
अन्य ३१४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हरिप्रसाद चौधरी १६,४३५
नेकपा (एमाले) १२,५३५
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "दाङ १ मा रास्वपाका देवराज पाठक विजयी", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]