सामग्रीमा जानुहोस्

रुपन्देही ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुपन्देही ४
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रुपन्देही ४
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
मतदाता सङ्ख्या१,१६,१७२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यकन्हैया बनिया

रुपन्देही ४ नेपालको रुपन्देही जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रुपन्देही ४ मा सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिकाको २–६ वडा, सियारी गाउँपालिकाको वडा ४ र ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा २, १२ र १३ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही ४ (क)
  • रुपन्देही ४ (ख)
निर्वाचन सदस्य दल
२०४८ सन्तप्रसाद चौधरी नेपाल सद्भावना पार्टी
२०५१ ज्योतेन्द्रमोहन चौधरी स्वतन्त्र
२०५२ राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५५ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०५६ भरतकुमार शाह नेपाली कांग्रेस
२०६४ विष्णुप्रसाद पौडेल नेकपा एमाले
२०७४ प्रमोदकुमार यादव नेपाली काङ्ग्रेस
२०७९ सर्वेन्द्रनाथ शुक्ल लोकतान्त्रिक समाजवादी पार्टी
२०८२ कन्हैया बनिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
कन्हैया बनियाँराष्ट्रिय स्वतन्त्र पार्टी२८,०६६३८.९६
प्रमोदकुमार यादवनेकपा (एमाले)२०,२६२२८.१३
आशुतोष मिश्रनेपाली काङ्ग्रेस१५,६१३२१.६७
सर्वेन्द्रनाथ शुक्लजनता समाजवादी पार्टी, नेपाल३,४१०४.७३
भोपेन्द्र प्रसाद यादवजनमत पार्टी२,०७७२.८८
अन्य२,६१०३.६२
कुल सदर मत७२,०३८१००
दर्ता भएका मतदाता/मतदान११६,१७२
मतान्तर७,८०४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सर्वेन्द्रनाथ शुक्ललोकतान्त्रिक समाजवादी पार्टी, नेपाल२८,०००३९.४४
प्रमोदकुमार यादवनेपाली काङ्ग्रेस२२,७०४३१.९८
भोपेन्द्रप्रसाद यादवजनमत पार्टी१५,५२६२१.८७
ओमप्रकाश यादवजनता समाजवादी पार्टी, नेपाल२,६२३३.६९
महेन्द्रनाथ सिंह रायनेपाल जनता पार्टी१,०८६१.५३
अन्य१,०६३१.५
कुल सदर मत७१,००२१००
मतान्तर५,२९६
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल विजयी
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस प्रमोदकुमार यादव ३१,७१८
राष्ट्रिय जनता पार्टी नेपाल सर्वेन्द्रनाथ शुक्ल २०,४१६
नेकपा (एमाले) ओमप्रकाश यादव ४,०७९
सङ्घीय समाजवादी फोरम, नेपाल ओमप्रकाश यादव २,३०६
अन्य २,४९१
बदर मत ६,७५९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) विष्णुप्रसाद पौडेल १९,५७७
नेपाली काङ्ग्रेस सूर्यप्रसाद प्रधान १३,६३२
एनेकपा (माओवादी) बाबुराम भट्टराई ११,९३४
राष्ट्रिय जनमुक्ति पार्टी भीमबहादुर राना २,२९०
अन्य २,८८२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) विष्णुप्रसाद पौडेल १५,८८०
नेकपा (माओवादी) भक्तिप्रसाद पाण्डे १३,४२१
नेपाली काङ्ग्रेस सूर्यप्रसाद प्रधान १३,१८२
राष्ट्रिय जनमुक्ति पार्टी कमला थापा २,०१२
नेकपा (माले) टीकानिधि गौतम १,३३५
अन्य १,८२८
बदर मत १,४४२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भरतकुमार शाह १५,०३०
नेपाल सद्भावना पार्टी मोहम्मद अजिम मियाँ १४,५३९
नेकपा (एमाले) रामनाथ शर्मा ढकाल १२,९५८
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) दीपक बोहरा ९,९६२
राष्ट्रिय प्रजातन्त्र पार्टी ज्योतेन्द्रमोहन चौधरी ६,९६३
राष्ट्रिय जनमुक्ति पार्टी जसमाया गुरुङ १,२०४
अन्य १,४३३
बदर मत १,७२७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
स्वतन्त्र ज्योतेन्द्रमोहन चौधरी ११,५५९
नेपाल सद्भावना पार्टी मोहम्मद अजिम मियाँ ११,०१५
नेपाली काङ्ग्रेस लक्ष्मी उपाध्याय १०,८२२
नेकपा (एमाले) भीमनारायण थारु १०,०८७
अन्य ८,५५७
नतिजा स्वतन्त्र विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाल सद्भावना पार्टी सन्तप्रसाद चौधरी ९,८६६
नेपाली काङ्ग्रेस ९,८२९
नतिजा नेसपा विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "रुपन्देही-४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित", अनलाइनखबर
  3. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५