सर्वेन्द्रनाथ शुक्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सर्वेन्द्रनाथ शुक्ल
जन्म२००६ साल
रूपन्देही जिल्ला
राष्ट्रियतानेपाली
पेशाराजनीति
कार्यकाल२०४६ साल
चिनारीको कारणमहामन्त्री तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)

सर्वेन्द्रनाथ शुक्ल तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का महामन्त्री हुनुहुन्छ । वहाँको जन्म रूपन्देही जिल्लाको जिगिनामा वि.सं. २००६ सालमा भएको हो । [१]वहाँ सम्पन्न परिवारमा जन्मनु भएको हो । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय वहाँ राजनीतिज्ञ मात्र नभएर व्यवसायीका रूपमा पनि परिचित छन् ।

राजनीति प्रवेश[सम्पादन गर्ने]

वैवाहिक जीवन[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]