सामग्रीमा जानुहोस्

गुल्मी २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुल्मी २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा गुल्मी १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी जिल्ला
मतदाता सङ्ख्या१,०७,३६३
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यगोविन्द पन्थी (राष्ट्रिय स्वतन्त्र पार्टी
लुम्बिनी प्रदेश
सांसद
२(क)
डिल्लीराज भुसाल (नेकपा (एमाले))
लुम्बिनी प्रदेश
सांसद
२(ख)
दिनेश पन्थी (नेकपा (एमाले))

गुल्मी २ नेपालको गुल्मी जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

गुल्मी २ मा मदने गाउँपालिका, मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिकारेसुङ्गा नगरपालिकाको १–६ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • गुल्मी २ (क)
  • गुल्मी २ (ख)
निर्वाचन सदस्य दल
२०४८ भागवत ज्ञवाली नेपाली काङ्ग्रेस
२०५१ कमलराज श्रेष्ठ नेकपा एमाले
२०५६ प्रदीपकुमार ज्ञवाली
२०६४ प्रदीपकुमार ज्ञवाली
२०७० चन्द्र भण्डारी नेपाली काङ्ग्रेस
२०७४ गोकर्ण विष्ट नेकपा (एमाले)
जेठ २०७५ नेकपा
२०७९ नेकपा (एमाले)
२०८२ गोविन्द पन्थी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
गोविन्द पन्थीराष्ट्रिय स्वतन्त्र पार्टी१६,९६७३२.६६
गोकर्ण विष्टनेकपा (एमाले)१६,४०६३१.५८
भुवनप्रसाद श्रेष्ठनेपाली काङ्ग्रेस१४,४३४२७.७९
श्रीराम महतनेपाली कम्युनिस्ट पार्टी३,०८१५.९३
लालबहादुर थापा क्षेत्रीराष्ट्रिय जनमोर्चा३५४०.६८
अन्य७०२१.३५
कुल सदर मत५१,९४४१००
दर्ता भएका मतदाता/मतदान१०७,३६३
मतान्तर५६१
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
गोकर्ण विष्टनेकपा (एमाले)२८,४७६५०.३२
रामकुमारी झाँक्रीनेकपा (एकीकृत समाजवादी)२६,४४१४६.७२
अन्य१,६७६२.९६
कुल सदर मत५६,५९३१००
मतान्तर२,०३५
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) गोकर्ण विष्ट ३४,६१८
नेपाली काङ्ग्रेस चन्द्रबहादुर केसी २०,१५७
अन्य १,०७६
अवैध मतहरू २,१९९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चन्द्र भण्डारी २१,१८९
नेकपा (एमाले) प्रदीपकुमार ज्ञवाली १८,६८१
एनेकपा (माओवादी) अशोक थापा ४,५३१
अन्य १,१५५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रदीपकुमार ज्ञवाली २३,२५३
नेपाली काङ्ग्रेस चन्द्र भण्डारी २१,१०१
नेकपा (माओवादी) निमबहादुर पाण्डे ७,३२१
अन्य २,२११
अवैध मतहरू २,१७८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रदीपकुमार ज्ञवाली २४,३४५
नेपाली काङ्ग्रेस चन्द्रबहादुर केसी २३,६६९
नेकपा (माले) तेजप्रसाद कँडेल १,६४०
अन्य १,१८४
अवैध मतहरू १,२०१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) कमलराज श्रेष्ठ २५,६५१
नेपाली काङ्ग्रेस भगवत ज्ञवाली १९,८७२
राष्ट्रिय प्रजातन्त्र पार्टी अशोक श्रेष्ठ १,२६०
अन्य १,३८२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भगवत ज्ञवाली २२,३६४
नेकपा (एमाले) २१,०११
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "गुल्मी २ मा एमालेका गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५