गोकर्ण विष्ट
Jump to navigation
Jump to search
गोकर्ण विष्ट को जन्म बुवा भिम बहादुर बिष्ट र आमा चिन्ता कला बिष्टको कोखबाट सन् १९६५ जूलाइ १ मा गुल्मी जिल्ला मा भएको हो ।[१] उनी नेकपा एमालेको नेता हुन् । उनी ऊर्जा मन्त्री रहँदा सम्पूर्ण बक्यौता रकमहरू नेपालका सरकारी निकायबाट उठाउन लगाएका थिए ।
सदर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedujyaaloonline