गोकर्ण विष्ट
स्वरूप
गोकर्णराज विष्ट | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | विक्रम संवत २०२२ सन् १९६५ जूलाइ १ गुल्मी |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी |
अभिभावकs |
|
गोकर्ण विष्ट (पुरा नाम:गोकर्णराज विष्ट)को जन्म बुवा भिम बहादुर बिष्ट र आमा चिन्ता कला बिष्टको कोखबाट सन् १९६५ जूलाइ १ मा गुल्मी जिल्ला मा भएको हो । उनी नेकपा एमालेको नेता हुन् । उनी ऊर्जा मन्त्री रहँदा सम्पूर्ण बक्यौता रकमहरू नेपालका सरकारी निकायबाट उठाउन लगाएका थिए ।[१]
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार गोकर्णराज विष्ट गुल्मी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ २८४७६मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।[२] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार रामकुमारी झाँक्रीले २६४४२ मत प्राप्त गरेका थिए।[३]
सदर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "गोकर्णराज विष्ट - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२३।
- ↑ "ताप्लेजुङ : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२३।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२३।