सामग्रीमा जानुहोस्

रुपन्देही १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुपन्देही १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रुपन्देही १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
मतदाता सङ्ख्या१,४६,८२४
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यसुनिल लम्साल
लुम्बिनी प्रदेश
सांसद
१(क)
आशिषकुमार चौधरी (राष्ट्रिय प्रजातन्त्र पार्टी
लुम्बिनी प्रदेश
सांसद
१(ख)
अब्दुल रजाक गद्दी नेपाली काङ्ग्रेस

रुपन्देही १ नेपालको रुपन्देही जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रुपन्देही १ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिकाको वडा १ र ३–५ र तिलोत्तमा नगरपालिकाको ७–१२ र १५–१६ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही १ (क)
  • रुपन्देही १ (ख)
निर्वाचन सदस्य दल
२०४८ दुर्योधन सिंह नेपाली काङ्ग्रेस
२०५१
२०५६
२०६४ घनश्याम यादव अहिर नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० अब्दुल राजक गद्दी नेपाली काङ्ग्रेस
२०७४ छविलाल विश्वकर्मा नेकपा (एमाले)
२०७४
२०८२ राष्ट्रिय स्वतन्त्र पार्टी सुनिल लम्साल

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सुनिल लम्सालराष्ट्रिय स्वतन्त्र पार्टी५४,८४५५९.६१
हिराबहादुर खत्रीनेपाली काङ्ग्रेस११,९८२१३.०२
प्रज्वल बोहराराष्ट्रिय प्रजातन्त्र पार्टी८,३०१९.०२
दधिराम न्यौपानेनेकपा (एमाले)७,४८८८.१४
घनश्‍याम यादव अहिरनेपाली कम्युनिस्ट पार्टी२,१९८२.३९
अन्य७,१८६७.८१
कुल सदर मत९२,०००१००
दर्ता भएका मतदाता/मतदान१४६,८२४
मतान्तर४२,८६३
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
छविलाल विश्वकर्मानेकपा (एमाले)२४,८८२२७.५८
घनश्याम भुसालस्वतन्त्र२१,३१८२३.६३
नरेशबहादुर पछाई क्षेत्रीराष्ट्रिय स्वतन्त्र पार्टी१४,१४५१५.६८
धनिराम चौधरीनागरिक उन्मुक्ति पार्टी१३,९६२१५.४७
कैलाश गुरुङजनमत पार्टी५,१६९५.७३
टिकाराम जैशी चापागाईस्वतन्त्र३,४८९३.८७
मात्रिकाप्रसाद यादवस्वतन्त्र१,७१३१.९
दलबहादुर थापाराष्ट्रिय जनमुक्ति पार्टी१,३९७१.५५
विशाल बासकोटाहाम्रो नेपाली पार्टी१,०९७१.२२
शिवबहादुर गुरुङमङ्गोल नेसनल अर्गनाइजेसन१,०७२१.१९
अन्य१,९८३२.२
कुल सदर मत९०,२२७१००
मतान्तर३,५६४
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) छविलाल विश्वकर्मा ३४,७५२
नेपाली काङ्ग्रेस अब्दुल रजा गद्दी २६,८८५
सङ्घीय समाजवादी फोरम, नेपाल विद्याप्रसाद यादव १२,७६४
राष्ट्रिय जनमुक्ति पार्टी झामबहादुर गुरुङ ३,५४८
राष्ट्रिय जनता पार्टी नेपाल चन्द्रभन तिवारी २,३७४
अन्य २,३५१
अवैध मत ४,२४१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अब्दुल रजाक गद्दी १४,४००
नेकपा (एमाले) छविलाल विश्वकर्मा १४,१९६
एनेकपा (माओवादी) देवेन्द्रनाथ पाण्डे ७,४४४
राष्ट्रिय प्रजातन्त्र पार्टी सीताराम क्षेत्री १,५५५
राष्ट्रिय जनमुक्ति पार्टी दलबहादुर थापा १,३१०
मधेशी जनअधिकार फोरम, नेपाल विद्याप्रसाद यादव १,१०२
दलित जनजाति पार्टी शिवकुमार धोबी १,०६७
अन्य ३,४२६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) घनश्याम यादव अहिर १२,६२४
नेपाली काङ्ग्रेस अब्दुल रजाक गद्दी ११,००३
नेकपा (एमाले) बाबुराम चौधरी १०,६३०
राष्ट्रिय प्रजातन्त्र पार्टी दीपक बोहरा ७,५३६
मधेशी जनअधिकारी फोरम, नेपाल सन्तोषकुमार पाण्डे २,०६४
नेकपा (माले) मधु केसी जिसी १,६३२
अन्य ३,०८९
अवैध मत २,७४४
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दुर्योधन सिंह १३,०९२
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) दीपक बोहरा १२,७७१
नेकपा (एमाले) घनश्याम यादव अहिर ११,४३९
राष्ट्रिय जनमुक्ति पार्टी लक्ष्मण राना १,८४०
नेकपा (माले) बाबुराम चौधरी १,३५३
राष्ट्रिय प्रजातन्त्र पार्टी दिलबहादुर बस्नेत १,०७४
अन्य २,६७६
अवैध मत ६८८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दुर्योधन सिंह १२,८१९
नेकपा (एमाले) घनश्याम भुसाल ११,२४३
राष्ट्रिय प्रजातन्त्र पार्टी दीपक बोहरा ९,१४९
नेपाल सद्भावना पार्टी सत्यजीवन प्रसाद १,३०३
अन्य १,५५९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दुर्योधन सिंह ९,९२५
नेकपा (एमाले) ९,४१८
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "रुपन्देही-१ : रास्वपाका सुनिल लम्साल ४२ हजार मतान्तरले विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५