पाल्पा २ (निर्वाचन क्षेत्र)
स्वरूप
| पाल्पा २ | |
|---|---|
| संसदीय निर्वाचन क्षेत्र | |
लुम्बिनी प्रदेशमा पाल्पा २ | |
| प्रदेश | लुम्बिनी प्रदेश |
| जिल्ला | पाल्पा जिल्ला |
| मतदाता सङ्ख्या | १,०५,२९३ |
| वर्तमान निर्वाचन क्षेत्र | |
| गठन | वि.सं २०४८ |
| राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
| संसद सदस्य | ठाकुरप्रसाद गैरे (नेकपा (एमाले) |
| लुम्बिनी प्रदेश सांसद २(क) | वीरबहादुर राना (नेपाली काङ्ग्रेस |
| लुम्बिनी प्रदेश सांसद २(ख) | तुलाराम घर्ती मगर नेकपा (माओवादी केन्द्र) |
पाल्पा २ नेपालको पाल्पा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]पाल्पा २ मा रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिकाको वडा १, तिनाउ गाउँपालिकाको १–४ र ६ र तानसेन नगरपालिकाको १–७ र ९–१४ वडा समेटिएको छ।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- पाल्पा २ (क)
- पाल्पा २ (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]| निर्वाचन | सदस्य | दल | |
|---|---|---|---|
| २०४८ | गम्भीरजङ्ग कार्की | नेपाली काङ्ग्रेस | |
| २०५१ | सोमप्रसाद पाण्डेय | नेकपा (एमाले) | |
| २०६४ | लीलाकुमारी वाग्ले | नेकपा (माओवादी केन्द्र) | |
| पुस २०६५ | नेकपा (माओवादी केन्द्र) | ||
| २०७० | सोमप्रसाद पाण्डेय | नेकपा (एमाले) | |
| जेठ २०७५ | नेकपा | ||
| वैशाख २०७७ | नेकपा (एमाले) | ||
| भदौ २०७८ | नेकपा (एकीकृत समाजवादी) | ||
| २०७९ | ठाकुरप्रसाद गैरे | नेकपा (एमाले) | |
२(क)
२(ख)
निर्वाचन परिणाम
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||