सामग्रीमा जानुहोस्

रुपन्देही ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुपन्देही ३
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रुपन्देही ३
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
मतदाता सङ्ख्या१,४०,०३५
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यलेखजङ्ग थापा
लुम्बिनी प्रदेश
सांसद
३(क)
सन्‍तोषकुमार पाण्‍डेय (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
लुम्बिनी प्रदेश
सांसद
३(ख)
तुलसीप्रसाद चौधरी (नेकपा (एमाले))

रुपन्देही ३ नेपालको रुपन्देही जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रुपन्देही ३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा २, मायादेवी गाउँपालिकाको ७ र ८, तिलोत्तमा नगरपालिकाको १३ र १४, र बुटवल उपमहानगरपालिकाको १४ देखि १९ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही ३ (क)
  • रुपन्देही ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ बालकृष्ण खाँड नेपाली काङ्ग्रेस
२०५१ मोदनाथ प्रश्रित नेकपा (एमाले)
२०५६ सूर्यप्रसाद प्रधान नेपाली काङ्ग्रेस
२०६४ बालकृष्ण खाँड
२०७० बालकृष्ण खाँड
२०७४ घनश्याम भुसाल नेकपा (एमाले)
वैशाख २०७५ नेपाल कम्युनिस्ट पार्टी
जेठ २०७८ नेकपा (एमाले)
२०७९ दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी
२०८२ लेखजङ्ग थापा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
डा. लेखजङ्ग थापाराष्ट्रिय स्वतन्त्र पार्टी५८,८१४६५.६८
सुशील गुरुङनेपाली काङ्ग्रेस८,४३५९.४२
बासुदेव घिमिरेनेकपा (एमाले)८,२७५९.२४
गौरब बोहराराष्ट्रिय प्रजातन्त्र पार्टी७,७८९८.७
फैज अहमद खाननेपाली कम्युनिस्ट पार्टी२,५९४२.९
अन्य३,६४१४.०७
कुल सदर मत८९,५४८१००
दर्ता भएका मतदाता/मतदान१४०,०३५
मतान्तर५०,३७९
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
दीपक बोहराराष्ट्रिय प्रजातन्त्र पार्टी३६,७१७४१.६२
बालकृष्ण खाँडनेपाली काङ्ग्रेस३४,०३६३८.५८
जीतबहादुर गुप्ता तेलीराष्ट्रिय स्वतन्त्र पार्टी५,७९६६.५७
तुलसीप्रसाद थारूनागरिक उन्मुक्ति पार्टी४,७५१५.३९
प्रमोदकुमार राउतजनमत पार्टी३,३१७३.७६
प्रख्यात बन्जाडेहाम्रो नेपाली पार्टी१,३८४१.५७
केशवविक्रम खड्कास्वतन्त्र१,०५६१.२
अन्य१,१५५१.३१
कुल सदर मत८८,२१२१००
मतान्तर२,६८१
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) घनश्याम भुसाल ३२,८६६
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहरा २७,४२२
सङ्घीय समाजवादी फोरम, नेपाल महेन्द्र यादव १२,५३६
राष्ट्रिय जनमुक्ति पार्टी सूर्यकुमार सारू मगर २,४०९
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) कमलप्रसाद शर्मा उपाध्याय १,८५६
अन्य २,८९४
अवैध मत ४,०६३
स्रोत नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बालकृष्ण खाँड १८,४८१
नेकपा (एमाले) घनश्याम भुसाल १८,३९५
राष्ट्रिय जनमुक्ति पार्टी झमबहादुर गुरुङ ४,६२०
एनेकपा (माओवादी) भरत अर्याल ३,८९७
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) सन्तप्रसाद चौधरी १,८९१
मधेशी जनअधिकार फोरम, नेपाल राम अवतार यादव १,०६३
अन्य २,२२५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बालकृष्ण खाँड १६,७९०
नेकपा (एमाले) लीला गिरी १५,४५८
नेकपा (माओवादी) तेजकुमारी पौडेल ११,५५४
तराई मधेश लोकतान्त्रिक पार्टी शिवकुमार थारू चौधरी १,६४५
स्वतन्त्र यमबहादुर पुन १,३३६
अन्य ५,०१७
अवैध मत २,०३५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सूर्यप्रसाद प्रधान २३,६९७
नेकपा (एमाले) विष्णुप्रसाद पौडेल २३,०३३
राष्ट्रिय जनमुक्ति पार्टी जसमाया गुरुङ २,२८९
नेपाल सद्भावना पार्टी राम केवल यादव २,१२०
नेकपा (माले) मानवीर गर्जुबा मगर १,७२८
अन्य २,०१५
अवैध मत १,२६८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) मोदनाथ प्रश्रित १९,६७५
नेपाली काङ्ग्रेस बालकृष्ण खाँड १५,३४९
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदीप उदय ५,४६२
नेपाल सद्भावना पार्टी राम केवल यादव २,९६०
राष्ट्रिय जनमुक्ति पार्टी मलबार सिंह थापा १,८१५
अन्य ६८९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बालकृष्ण खाँड १६,७७८
नेकपा (एमाले) १४,६४०
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "रुपन्देही-३ मा रास्वपाका डा. लेखजङ्ग थापा भारी मतान्तरले विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", Election Commission of Nepal अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५