सामग्रीमा जानुहोस्

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
मतदाता सङ्ख्या१,२३,०८०
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०७४
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यविक्रम खनाल
लुम्बिनी प्रदेश
सांसद
१(क)
विश्वप्रेम पाठक (नेपाली काङ्ग्रेस
लुम्बिनी प्रदेश
सांसद
१(ख)
देवकरणप्रसाद कलवार (नेपाली काङ्ग्रेस)

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिकासरावल गाउँपालिकाका वडा ४, ५, ६ र ७ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ (क)
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ (ख)
निर्वाचन सदस्य दल
२०७४ हृदयेश त्रिपाठी नेकपा एमाले
जेठ २०७५ नेकपा
मङ्सिर २०७८ जनता प्रगतिशील पार्टी
२०७९ विनोद चौधरी नेपाली काङ्ग्रेस
२०८२ विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
विक्रम खनालराष्ट्रिय स्वतन्त्र पार्टी४५,२४१५९.३२
विनोदकुमार चौधरीनेपाली काङ्ग्रेस९,५०२१२.४६
रामप्रसाद पाण्डेयनेकपा (एमाले)७,९५६१०.४३
हृदयेश त्रिपाठीजनता समाजवादी पार्टी, नेपाल७,८३२१०.२७
नवनितकुमार मिश्राराष्ट्रिय प्रजातन्त्र पार्टी१,५९३२.०९
सिन्धु जलेसा बुढाथोकीनेपाली कम्युनिस्ट पार्टी१,०५६१.३८
राजुप्रसाद हरिजननेपाल कम्युनिस्ट पार्टी (माओवादी)७५१०.९८
अन्य२,३४०३.०७
कुल सदर मत७६,२७११००
दर्ता भएका मतदाता/मतदान१२३,०८०
मतान्तर३५,७३९
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
विनोद चौधरीनेपाली काङ्ग्रेस२९,५१९३७.३३
हृदयेश त्रिपाठीजनता प्रगतिशील पार्टी२२,३२८२८.२३
महेन्द्र सेन ठकुरीराष्ट्रिय स्वतन्त्र पार्टी१२,४९९१५.८
गुलबप्रसाद चौधरीजनमत पार्टी५,९५२७.५३
भोजराज ढकालराष्ट्रिय प्रजातन्त्र पार्टी४,८२५६.१
गङ्गाराम चौधरीनागरिक उन्मुक्ति पार्टी१,४०५१.७८
अजय शाहीस्वतन्त्र१,१०६१.४
अन्य१,४५११.८३
कुल सदर मत७९,०८५१००
मतान्तर७,१९१
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) हृदयेश त्रिपाठी २८,५९२
नेपाली काङ्ग्रेस देवकरणप्रसाद कलवार ३२,४९१
राष्ट्रिय जनमुक्ति पार्टी सुमित्रा थापा १,१९३
राष्ट्रिय जनता पार्टी नेपाल अरुणकुमार सिंह घर्ती ९०७
अन्य १,४९९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "नवलपरासी पश्चिम-१ : विक्रम खनाल निर्वाचित, विनोद चौधरी पराजित", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]