विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कपिलवस्तु १ नेपालको कपिलवस्तु जिल्ला का तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकार लाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[ १] [ २]
कपिलवस्तु १ मा शुद्धोधन गाउँपालिका , मायादेवी गाउँपालिका , बाणगङ्गा नगरपालिका र कपिलवस्तु नगरपालिका को ८–११ वडा समेटिएको छ।
लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
कपिलवस्तु १ (क)
कपिलवस्तु १ (ख)
उम्मेदवार दल मत % बलराम अधिकारी नेकपा (एमाले) ३४,६७५ ४०.०६ चक्रपाणि खनाल नेकपा (माओवादी केन्द्र) १८,९८३ २१.९३ नरेन्द्रप्रसाद चौधरी जनमत पार्टी ८,३९६ ९.७ राम मिलन थारु नागरिक उन्मुक्ति पार्टी ६,०७५ ७.०२ ध्रुवबहादुर रायमाझी राष्ट्रिय प्रजातन्त्र पार्टी ४,३४१ ५.०२ सञ्जु सिंह विष्ट राष्ट्रिय स्वतन्त्र पार्टी ३,३७६ ३.९ देवेन्द्रकुमार शर्मा हाम्रो नेपाली पार्टी २,५०८ २.९ तापेसरी कहरा बहुजन शक्ति पार्टी २,२४८ २.६ ललित गुरुङ स्वतन्त्र २,२१७ २.५६ युवराज शर्मा आचार्य नेकपा (माले) १,०९३ १.२६ अन्य २,६३७ ३.०५ जम्मा ८६,५४९ १०० बहुमत १५,६९२ नेकपा (एमाले) विजयीस्रोत: [ ३]
दल
उम्मेदवार
मत
नेकपा (एमाले)
विष्णुप्रसाद पन्थी
२५,५२७
नेपाली काङ्ग्रेस
पूर्णप्रसाद चौधरी
१६,६८३
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
दिनेशप्रसाद कलवार
३,९५८
अन्य
३,४०२
अवैध मतहरू
१,९०९
नतिजा
माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल
उम्मेदवार
मत
सङ्घीय समाजवादी फोरम, नेपाल
साहसराम यादव
७,३९८
राष्ट्रिय जनता पार्टी नेपाल
मधुसुदन शरण कुर्मी
६,०६४
नेकपा (एमाले)
फजलुर रहमान
४,८७२
स्वतन्त्र
आश्रुदिन मुसलमान
३,६४३
नेपाली काङ्ग्रेस
राजेश आचार्य
२,९५५
बहुजन शक्ति पार्टी
रामनिवश हरिजन
१,८९४
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक)
राजेश सिंह
१,८९४
स्वतन्त्र
दीपेन्द्रकुमार चौधरी
१,३६८
अन्य
१,३८७
अवैध मतहरू
२,५६३
नतिजा
सङ्घीय समाजवादी फोरम, नेपाल विजयी
स्रोत: निर्वाचन आयोग
↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची" , निर्वाचन आयोग ।
↑ "Nepalnews.com – News from Nepal as it happens" , २०१५-०३-२५, मूल बाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ । वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
↑ "Ca Election report" , २००९-१०-०३, मूल बाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ ।
↑ ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates" , २००८-०१-२४, मूल बाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ । वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
↑ "Election Results'99" , nepalresearch.org , अन्तिम पहुँच २०२०-११-१५ ।