नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (निर्वाचन क्षेत्र)
स्वरूप
(नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २बाट अनुप्रेषित)
| नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ | |
|---|---|
| संसदीय निर्वाचन क्षेत्र | |
गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) |
| मतदाता सङ्ख्या | १,२९,२८० |
| वर्तमान निर्वाचन क्षेत्र | |
| गठन | २०७४ |
| राजनीतिक दल | नेपाली कांग्रेस |
| संसद सदस्य | विष्णुकुमार कार्की |
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ मा बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका र कावासोती नगरपालिकाको ३, १४, १५, १६ र १७ वडा समेटिएको छ।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (क)
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]| निर्वाचन | सदस्य | दल | |
|---|---|---|---|
| २०७४ | तीलबहादुर महत क्षेत्री | नेकपा (एमाले) | |
| २०७५ | नेकपा | ||
| २०७८ | नेकपा (एमाले) | ||
| २०७९ | विष्णुकुमार कार्की | नेपाली काङ्ग्रेस | |
२(क)[सम्पादन गर्नुहोस्]
|
२(ख)[सम्पादन गर्नुहोस्]
| ||||||||||||||||||||||||
निर्वाचन परिणाम
[सम्पादन गर्नुहोस्]| उम्मेदवार | दल | मत | % | |
|---|---|---|---|---|
| विष्णुकुमार कार्की | नेपाली काङ्ग्रेस | ३६,१३२ | ४४.२७ | |
| तीलबहादुर महत क्षेत्री | नेकपा (एमाले) | ३४,११० | ४१.७९ | |
| शालिकराम न्यौपाने | राष्ट्रिय स्वतन्त्र पार्टी | ६,४४९ | ७.९ | |
| विष्णुप्रसाद शर्मा | राष्ट्रिय प्रजातन्त्र पार्टी | ३,२४६ | ३.९८ | |
| अन्य | १,६८९ | २.०७ | ||
| जम्मा | ८१,६२६ | १०० | ||
| बहुमत | २,०२२ | |||
| नेपाली काङ्ग्रेस विजयी | ||||
| स्रोत: [२] | ||||
२(क)[सम्पादन गर्नुहोस्]
|
२(ख)[सम्पादन गर्नुहोस्]
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दल | उम्मेदवार | मत | |
|---|---|---|---|
| नेकपा (एमाले) | तीलबहादुर महत क्षेत्री | ३९,०५३ | |
| नेपाली काङ्ग्रेस | विष्णुकुमार कार्की | ३७,७२० | |
| अन्य | १,५७५ | ||
| नतिजा | नेकपा (एमाले) विजयी | ||
| स्रोत: निर्वाचन आयोग | |||
२(क)[सम्पादन गर्नुहोस्]
|
२(ख)[सम्पादन गर्नुहोस्]
| ||||||||||||||||||||||||||||||||||||||||||||||||
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५।
- ↑ २.० २.१ २.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग।