सामग्रीमा जानुहोस्

हुप्सेकोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुप्सेकोट गाउँपालिका
हुप्सेकोट गाउँपालिका मा पर्दछ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला
हुप्सेकोट गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा हुप्सेकोट गाउँपालिकाको अवस्थिति
हुप्सेकोट गाउँपालिका मा पर्दछ गण्डकी प्रदेश
हुप्सेकोट गाउँपालिका
हुप्सेकोट गाउँपालिका (गण्डकी प्रदेश)
हुप्सेकोट गाउँपालिका मा पर्दछ नेपाल
हुप्सेकोट गाउँपालिका
हुप्सेकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४१′२६″उ ८४°३′४४″पू / 27.69056°N 84.06222°E / 27.69056; 84.06222
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षलक्ष्‍मीदेवी पाण्‍डे (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षपूर्णसिंह राना मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१८९.२१ किमी (७३.०५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२६,५८३
  घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रसाविक देउराली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

हुप्सेकोट गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हुप्सेकोट, धौबादीदेउराली गाविसहरू यसमा गाभिएका थिए।

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

हुप्सेकोट गाउँपालिकाको क्षेत्रफल १८९.२१ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा कावासोतीदेवचुली नगरपालिका, पश्चिममा मध्यविन्दु नगरपालिकापाल्पा जिल्ला, उत्तरमा बौदीकाली गाउँपालिकापाल्पा जिल्ला, दक्षिणमा कावासोतीमध्यविन्दु नगरपालिका पर्दछ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हुप्सेकोट गाउँपालिकाको कुल जनसङ्ख्या २६,५८३ रहेको छ भने यहाँ ६,१७९ घरधुरी रहेका छन्।[]

हुप्सेकोट गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
देउराली (५) र धौबादी (२)५,२१९१७.११३०५.०३
देउराली (१, २, ९)४,७२०२८.७७१६४.०६
देउराली (३, ४)५,५३५१४.३४३८५.९८
देउराली (६, ७) र धौबादी (७)६,२९५३४.२९१८३.५८
देउराली (८)१,७६७५४.२४३२.५७
धौबादी (१, ३-६, ८, ९) र हुप्सेकोट३,०४७४०.४७७५.२९
कुल२६,५८३१८९.२२१४०.४९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]