सामग्रीमा जानुहोस्

विनयी त्रिवेणी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विनयी त्रिवेणी गाउँपालिका
विनयी त्रिवेणी गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला-को अवस्थिति
विनयी त्रिवेणी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा विनयी त्रिवेणी गाउँपालिकाको अवस्थिति
विनयी त्रिवेणी गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
विनयी त्रिवेणी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा विनयी त्रिवेणी गाउँपालिकाको अवस्थिति
विनयी त्रिवेणी गाउँपालिका नेपाल-को अवस्थिति
विनयी त्रिवेणी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा विनयी त्रिवेणी गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°३५′ उत्तर ८३°५२′ पूर्व / २७.५९° उत्तर ८३.८७° पूर्व / 27.59; 83.87
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षघनश्याम गिरी (नेकपा (एमाले))
  उपाध्यक्षभगवती वैदवार क्षेत्री (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२८८.०६ किमी (१११.२२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३८,३७०
  घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रसाविक दुम्किबास गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

विनयी त्रिवेणी गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका त्रिवेणी सुस्ता (१-३,५-९), दुम्किबास, राकाचुली (६-९), बेणिमणिपुरधुर्कोट (१-५,९) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विनयी त्रिवेणी गाउँपालिकाको कुल जनसङ्ख्या ३८,३७० रहेको छ भने यहाँ ९,०७६ घरधुरी रहेका छन्।[]

विनयी त्रिवेणी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
दुम्किबास (१, ६–९)६,२५४४७.९६१३०.४०
दुम्किबास (२–५)७,२६२४६.०९१५७.५६
बेणिमणिपुर (२, ७, ८) र राकाचुली (६–९)४,७९७७३.०२६५.६९
बेणिमणिपुर (१, ३–६, ९)७,९२१३०.८४२५६.८४
धुर्कोट (१–५, ९)३,४७९६९.२१५०.२७
त्रिवेणी सुस्ता (१–३)४,३५३१५.४१२८२.४८
त्रिवेणी सुस्ता (५–७, ९)४,३०४५.५२७७९.७१
जम्मा३८,३७०२८८.०५१३३.२१

भौगोलिक अवस्थिति

[सम्पादन]

विनयी त्रिवेणी गाउँपालिकाको क्षेत्रफल २६७.१३ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा मध्यविन्दु नगरपालिका, पश्चिममा बर्दघाट नगरपालिकापाल्पा जिल्ला, उत्तरमा पाल्पा जिल्ला, दक्षिणमा बर्दघाट नगरपालिकाचितवन राष्ट्रिय निकुञ्ज रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]