विनयी त्रिवेणी गाउँपालिका
स्वरूप
विनयी त्रिवेणी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३६′१६″N ८३°५६′५८″E / 27.604339°N 83.949399°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | घनश्याम गिरी (नेकपा (एमाले)) |
• उपाध्यक्ष | भगवती वैदवार क्षेत्री (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १६७.१३ किमी२ (६४.५३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३८,३७० |
• घनत्व | २३०/किमी२ (५९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
केन्द्र | साविकको दुम्किबास गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
विनयी त्रिवेणी गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका त्रिवेणीसुस्ता (१-३,५-९), दुम्किबास, राकाचुली (६-९), बेणिमणिपुर र धुरकोट (१-५,९) गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विनयी त्रिवेणी गाउँपालिकाको कुल जनसङ्ख्या ३८,३७० रहेको छ भने यहाँ ९,०७६ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]विनयी त्रिवेणी गाउँपालिकाको क्षेत्रफल २६७.१३ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा मध्यविन्दु नगरपालिका, पश्चिममा बर्दघाट नगरपालिका र पाल्पा जिल्ला, उत्तरमा पाल्पा जिल्ला, दक्षिणमा बर्दघाट नगरपालिका र चितवन राष्ट्रिय निकुञ्ज रहेका छन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।