सामग्रीमा जानुहोस्

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
मतदाता सङ्ख्या१,२९,२८०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०७४
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यविष्णुकुमार कार्की

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ मा बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिकाकावासोती नगरपालिकाको ३, १४, १५, १६ र १७ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (क)
  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (ख)
निर्वाचन सदस्य दल
२०७४ तीलबहादुर महत क्षेत्री नेकपा (एमाले)
२०७५ नेकपा
२०७८ नेकपा (एमाले)
२०७९ विष्णुकुमार कार्की नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
विष्णुकुमार कार्कीनेपाली काङ्ग्रेस३६,१३२४४.२७
तीलबहादुर महत क्षेत्रीनेकपा (एमाले)३४,११०४१.७९
शालिकराम न्यौपानेराष्ट्रिय स्वतन्त्र पार्टी६,४४९७.९
विष्णुप्रसाद शर्माराष्ट्रिय प्रजातन्त्र पार्टी३,२४६३.९८
अन्य१,६८९२.०७
जम्मा८१,६२६१००
बहुमत२,०२२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) तीलबहादुर महत क्षेत्री ३९,०५३
नेपाली काङ्ग्रेस विष्णुकुमार कार्की ३७,७२०
अन्य १,५७५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]