सामग्रीमा जानुहोस्

म्याग्दी १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याग्दी १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा म्याग्दी १
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी जिल्ला
मतदाता सङ्ख्या८६,३९७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलस्वतन्त्र
संसद सदस्यमहावीर पुन

म्याग्दी १ नेपालको म्याग्दी जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र १५ अगस्ट २०७४ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

म्याग्दी १ ले म्याग्दी जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • म्याग्दी १ (क)
  • म्याग्दी १ (ख)
निर्वाचन सदस्य दल
२०४८ थममाया थापा नेकपा (एमाले)
२०५१ नीलबहादुर तिलिजा
२०५६ नारायणसिंह पुन नेपाली काङ्ग्रेस
२०६४ गोविन्द पौडेल नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० नवराज शर्मा नेकपा (एमाले)
२०७४ भूपेन्द्रबहादुर थापा
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ खमबहादुर गर्बुजा नेपाली काङ्ग्रेस
२०८२ महावीर पुन स्वतन्त्र

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
महावीर पुनस्वतन्त्र२२,८५०५२.९४
हरिकृष्ण श्रेष्ठनेकपा (एमाले)७,९१९१८.३५
कर्णबहादुर भण्डारीनेपाली काङ्ग्रेस६,६७६१५.४७
अर्जुनबहादुर थापानेपाली कम्युनिस्ट पार्टी३,५२९८.१८
अन्य२,१८६५.०६
कुल सदर मत४३,१६०१००
दर्ता भएका मतदाता/मतदान८६,३९६
मतान्तर१४,९३१
स्वतन्त्र विजयी
स्रोत: []
उम्मेदवारदलमत%
खमबहादुर गर्बुजानेपाली काङ्ग्रेस२४,०२१५०.४५
हरिकृष्ण श्रेष्ठनेकपा (एमाले)२०,१८९४२.४
हरिबहादुर खत्री क्षेत्रीराष्ट्रिय स्वतन्त्र पार्टी१,४२४२.९९
अन्य१,९८०४.१६
कुल सदर मत४७,६१४१००
मतान्तर३,८३२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) भूपेन्द्रबहादुर थापा २३,३०८
नेपाली काङ्ग्रेस खमबहादुर गर्बुजा २०,९८०
अन्य ६९१
बदर मत ३,८३१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) नवराज शर्मा १५,९५५
नेपाली काङ्ग्रेस खमबहादुर गर्बुजा १२,५०९
एनेकपा (माओवादी) लोकेन्द्र विष्ट मगर ६,४५०
राष्ट्रिय प्रजातन्त्र पार्टी भीमप्रसाद गौचन ३,३३४
अन्य १,८१८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) गोविन्द पौडेल २३,१०२
नेकपा (एमाले) नरदेवी पुन १४,४५३
नेपाली काङ्ग्रेस रेशमबहादुर बानियाँ ७,६२६
राष्ट्रिय प्रजातन्त्र पार्टी लोकबहादुर मल्ल १,१६१
अन्य २,५१६
बदर मत १,२६६
नतिजा नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नारायण सिंह पुन १६,९८४
नेकपा (एमाले) नरदेवी पुन १२,१९६
राष्ट्रिय प्रजातन्त्र पार्टी जगतप्रसाद गौचन १०,१५५
नेकपा (माले) नीलबहादुर तिलिजा २,९७९
अन्य १,१९५
बदर मत ३,६५७
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) नीलबहादुर तिलिजा १५,४८६
राष्ट्रिय प्रजातन्त्र पार्टी भिम प्रसाद गौचन ११,९६१
नेपाली काङ्ग्रेस गोपालनारायण भट्टचन १०,४३०
स्वतन्त्र लक्ष्मण पुन १७४
नतिजा नेकपा (एमाले) विजयी
दल उम्मेदवार मत
नेकपा (एमाले) थममाया थापा १०,७४८
नेपाली काङ्ग्रेस ७,१९०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "म्याग्दी-१ मा स्वतन्त्र उम्मेदवार महावीर पुन २२,८५० मतसहित विजयी", कान्तिपुर
  3. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग नेपाल
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]