सामग्रीमा जानुहोस्

बागलुङ २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बागलुङ २
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा बागलुङ २
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ जिल्ला
मतदाता सङ्ख्या९५,३३५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यसोम शर्मा

बागलुङ २ नेपालको बागलुङ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बागलुङ २ मा गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बागलुङ २ (क)
  • बागलुङ २ (ख)
निर्वाचन सदस्य दल
२०४८ मीनबहादुर खत्री नेपाली काङ्ग्रेस
२०५६ चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चा
२०७० प्रकाशशर्मा पौडेल नेपाली काङ्ग्रेस
२०७४ देवेन्द्र पौडेल नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ देवेन्द्र पौडेल नेकपा (माओवादी केन्द्र)
२०८२ सोम शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी


निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सोम शर्माराष्ट्रिय स्वतन्त्र पार्टी१२,६४७२८.३४
टेकराज पौडेलनेपाली काङ्ग्रेस११,८६८२६.५९
ज्ञामनाथ गैरेनेपाली कम्युनिस्ट पार्टी१०,७०९२४
मञ्जु शर्मानेकपा (एमाले)७,८६४१७.६२
हर्कबहादुर पुनश्रम संस्कृति पार्टी५६४१.२६
अन्य९७४२.१८
कुल सदर मत४४,६२६१००
दर्ता भएका मतदाता/मतदान९५,३३५
मतान्तर७७९
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
देवेन्द्र पौडेलनेकपा (माओवादी केन्द्र)२४,७९४५१.५६
मञ्जु शर्मानेकपा (एमाले)२०,१९३४१.९९
तिला खत्रीराष्ट्रिय स्वतन्त्र पार्टी२,३२७४.८४
अन्य७७६१.६१
कुल सदर मत४८,०९०१००
मतान्तर४,६०१
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []

२०७६ उपनिर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
राष्ट्रिय जनमोर्चा खिमविक्रम शाही ११,२३५
नेपाली काङ्ग्रेस जीतबहादुर शेरचन ९,१३८
अन्य ५९७
बदर मत ४२५
नतिजा जनमोर्चा विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) देवेन्द्र पौडेल २८,८२७
नेपाली काङ्ग्रेस नरबहादुर पुन १९,९०५
अन्य १,०२८
बदर मत २,६१०
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस प्रकाश शर्मा पौडेल १०,२५३
राष्ट्रिय जनमोर्चा राजेन्द्र ढुङ्गाना ८,०३१
एनेकपा (माओवादी) लिलाबहादुर थापा मगर ५,८५४
नेकपा (एमाले) सूर्यप्रसाद पाठक ३,४०४
अन्य १,०४८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी १२,५९४
नेपाली काङ्ग्रेस मणिभद्र शर्मा ११,९७५
नेकपा (संयुक्त) लिलाबहादुर थापा मगर ७,६६९
नेकपा (माओवादी) धनप्रसाद सापकोटा ७,४५१
अन्य १,७६०
बदर मत १,८१३
नतिजा जनमोर्चा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी २४,१२४
नेपाली काङ्ग्रेस गोपालप्रसाद सापकोटा १५,०४०
अन्य १,१०२
बदर मत ५३८
नतिजा जनमोर्चा विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मिन बहादुर खत्री १५,२८३
स्वतन्त्र चित्रबहादुर केसी १५,०८९
अन्य ८४४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मिनबहादुर खत्री १५,६४४
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) ७,२८३
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "वाग्लुङ-२ : प्रदेश ४ - प्रतिनिधिसभाको निर्वाचन २०८२ विवरण तथा नतिजा", कान्तिपुर
  3. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग नेपाल अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]