सामग्रीमा जानुहोस्

गोरखा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोरखा १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
गण्डकी प्रदेशमा गोरखा १
गण्डकी प्रदेश सभा अन्तर्गत गोरखा १(क) र गोरखा १(ख)
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा जिल्ला
मतदाता सङ्ख्या१,२०,५२५
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
सांसदसुधन गुरुङ (राष्ट्रिय स्वतन्त्र पार्टी)
गण्डकी
सांसद
१(क)
लेखबहादुर थापा मगर (नेकपा)
गण्डकी
सांसद
१(ख)
रामशरण बस्नेत (नेकपा)

गोरखा १ नेपालको गोरखा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

गोरखा १ मा, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, आरूघाट गाउँपालिका, भीमसेनथापा गाउँपालिका, गण्डकी गाउँपालिका, सहिद लखन गाउँपालिका, र गोरखा नगरपालिकाको १-७ वडाहरू समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • गोरखा १ (क)
  • गोरखा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ चिरञ्जिवी वाग्ले नेपाली काङ्ग्रेस
२०६४ पार्वती थापा श्रेष्ठ नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० बाबुराम भट्टराई
२०७४ हरिराज अधिकारी नेकपा (माओवादी केन्द्र)
२०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ राजेन्द्र बजगाई नेपाली काङ्ग्रेस
२०८२ सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सुधन गुरुङराष्ट्रिय स्वतन्त्र पार्टी२९,८९६४८.७
प्रेमकुमार खत्रीनेपाली काङ्ग्रेस१५,३९८२५.०८
हरिराज अधिकारीनेपाली कम्युनिस्ट पार्टी११,१२४१८.१२
रामचन्द्र लामिछानेनेकपा (एमाले)३,७३२६.०८
रामकाजी राना मगरउज्यालो नेपाल पार्टी४८९०.८
अन्य७५११.२२
कुल सदर मत६१,३९०१००
वैध मतहरू६१,३९०९६.५१
बदर/रिक्त मतहरू२,२१९३.४९
जम्मा मत६३,६०९१००
दर्ता भएका मतदाता/मतदान१२०,५२५५२.७८
मतान्तर१४,४९८
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
राजेन्द्र बजगाईनेपाली काङ्ग्रेस३३,४२८५८.४१
रामशरण बस्नेतनेकपा (एमाले)१६,७८५२९.३३
सुवर्ण रोकाराष्ट्रिय स्वतन्त्र पार्टी४,८९२८.५५
अन्य२,१२६३.७१
कुल सदर मत५७,२३११००
मतान्तर१६,६४३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) हरिराज अधिकारी २९,८६०
नेपाली काङ्ग्रेस चीनकाजी श्रेष्ठ २६,६४३
नेकपा (माले) नारायणबाबु आचार्य १,६३९
अन्य १,२४२
बदर मत ४,३२०
नतिजा माओवादी केन्द्र विजयी
दल उम्मेदवार मत
एनेकपा (माओवादी) बाबुराम भट्टराई २२,८२४
नेपाली काङ्ग्रेस किरणबाबु श्रेष्ठ ८,९७१
नेकपा (एमाले) रामशरण बस्नेत ४,९४४
नेकपा (माले) नारायणबाबु आचार्य १,५५७
अन्य ८६६
नतिजा माओवादी विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) पार्वती थापा श्रेष्ठ ४०,६०६
नेपाली काङ्ग्रेस चिरञ्जीवी वाग्ले ९,१४२
नेकपा (एमाले) बाबुराम थापा ४,३३९
राष्ट्रिय प्रजातन्त्र पार्टी रुद्रराज पाण्डे १,४३६
अन्य ९४०
बदर मत १,८३२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चिरञ्जीवी वाग्ले १७,३०५
नेकपा (एमाले) रामशरण बस्नेत १३,४३८
राष्ट्रिय प्रजातन्त्र पार्टी नारायण मल्ल ५,६४१
नेकपा (माले) सुरेन्द्र बहादुर थापा २,५८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) राजेश्वर देवकोटा १,७३३
राष्ट्रिय जनमुक्ति पार्टी भाइकाजी राना १,१२८
अन्य २९०
बदर मत १,४७८
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चिरञ्जीवी वाग्ले १३,२२३
राष्ट्रिय प्रजातन्त्र पार्टी नारायण मल्ल ११,२३६
नेकपा (एमाले) ऋषिराम शर्मा ४,४२६
स्वतन्त्र चेत बहादुर राना १,८२०
अन्य १,४२०
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चिरञ्जीवी वाग्ले १५,४९६
संयुक्त जनमोर्चा नेपाल १२,९८६
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "गोरखा १ : फराकिलो मतान्तरसहित रास्वपाका सुधन गुरुङ विजयी", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]