धार्चे गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धार्चे
—  गाउँपालिका  —
धार्चे गाउँपालिकाको वडा विभाजन
धार्चे Nepal-এ অবস্থিত
धार्चे
धार्चे
नेपालको नक्शामा धार्चे गाउँपालिका
निर्देशाङ्क (गुम्दा): २८°१३′उत्तर ८४°५०′पूर्व / २८.२१° उत्तर ८४.८३° पूर्व / 28.21; 84.83निर्देशाङ्क: २८°१३′उत्तर ८४°५०′पूर्व / २८.२१° उत्तर ८४.८३° पूर्व / 28.21; 84.83
देश  नेपाल
प्रदेश प्रदेश नं. ४
जिल्ला गोरखा जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष सन्तबहादुर गुरुङ (नेपाली काँग्रेस)
 - उपाध्यक्ष फूलमाया गुरुङ
 - अधिकृत
क्षेत्रफल
 - जम्मा ५५१.५२ किमी (२१२.९ वर्ग मी)
जनसङ्ख्या (२०६८)
 - जम्मा १३,२२९
 जनघनत्व २४/किमी (६२.१/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६४
केन्द्र साविकको गुम्दा गाविसको कार्यालय

धार्चे गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका केरौजा, उइया, लाप्राक, गुम्दा, काशीगाउँलपु गाउँ विकास समितिहरूलाई समेटेर धार्चे गाउँपालिका घोषणा गरिएको हो ।[३][४]

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

धार्चे गाउँपालिकाको क्षेत्रफल ६५१.५२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १३,२२९ रहेको छ । यसको सीमाना पूर्वमा धादिङ जिल्लाचीन, पश्चिममा सुलीकोट गाउँपालिका, उत्तरमा चुमनुव्री गाउँपालिका र दक्षिणमा आरूघाट गाउँपालिकाधादिङ जिल्लासँग जोडिएको छ ।[५][६]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरुको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ 
  6. "गाउँपालिका र नगरपालिकाहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]