सामग्रीमा जानुहोस्

चुमनुव्री गाउँपालिका

चुमनुव्री गाउँपालिका
चुमनुव्री गाउँपालिका चुमनुव्री गाउँपालिका-को अवस्थिति
चुमनुव्री गाउँपालिका
चुमनुव्री गाउँपालिका गोरखा जिल्ला-को अवस्थिति
चुमनुव्री गाउँपालिका
चुमनुव्री गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
चुमनुव्री गाउँपालिका
चुमनुव्री गाउँपालिका नेपाल-को अवस्थिति
चुमनुव्री गाउँपालिका
निर्देशाङ्क: २८°३१′ उत्तर ८४°४८′ पूर्व / २८.५१° उत्तर ८४.८०° पूर्व / 28.51; 84.80
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षनिमा लामा (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षलक्ष्मी गुरुङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१,६४८.६५ किमी (६३६.५५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५,९३२
  घनत्व३.६/किमी (९.३/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविकको सिर्दिबास गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चुमनुव्री गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सामागाउँ, ल्हो, सिर्दिबास, प्रोक, बिही, चुम्चेतछेकम्पार गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चुमनुव्री गाउँपालिकाको कुल जनसङ्ख्या ५,९३२ रहेको छ भने यहाँ २,०६८ घरधुरी रहेका छन्।[]

चुमनुब्री गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
सामागाउँ५२५३४२१.५४
ल्हो५१४२००२.५७
सिर्दिबास२,३२१२५८९.००
प्रोक४७३२०४२.३२
बिही४८२१२१३.९८
चुम्चेत८०५२०७३.८९
छेकम्पार८१२३१७२.५६
कुल५,९३२१,६४९३.६०

भौगोलिक अवस्थिति

[सम्पादन]

चुमनुव्री गाउँपालिकाको क्षेत्रफल १६४८.६५ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा चीन, पश्चिममाा मनाङलमजुङ जिल्ला, उत्तरमा चीन र दक्षिणमा अजिरकोट, बारपाक सुलीकोटधार्चे गाउँपालिकासँग जोडिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]