सामग्रीमा जानुहोस्

बारपाक सुलिकोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बारपाक सुलिकोट गाउँपालिका
{{{official_name}}}को अवस्थिति
बारपाक सुलिकोट गाउँपालिका मा पर्दछ गण्डकी प्रदेश
बारपाक सुलिकोट गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा बारपाक सुलिकोट गाउँपालिकाको अवस्थिति
बारपाक सुलिकोट गाउँपालिका मा पर्दछ नेपाल
बारपाक सुलिकोट गाउँपालिका
बारपाक सुलिकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०३′N ८४°३०′E / 28.05°N 84.50°E / 28.05; 84.50
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षविष्णुप्रसाद भट्ट (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षसनमाया गुरुङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२००.६३ किमी (७७.४६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,६३६
  घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविक ताकुकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बारपाक सुलिकोट गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका स्वारा, सौरपानी, ताकुमझा लाँकुरिबोट, ताकुकोट, पाँचखुवा देउराली, पन्द्रुङबारपाक गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बारपाक सुलिकोट गाउँपालिकाको कुल जनसङ्ख्या २२,६३६ रहेको छ भने यहाँ ६,२८३ घरधुरी रहेका छन्।[]

बारपाक सुलिकोट गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
बारपाक (४-५)१,६८१७८.६२२१.३८
बारपाक (१-३, ६-९)४,१२०११.२३३६६.८७
स्वारा३,०९६२६.३११७.७१
सौरपानी५,१३३३४.९१४७.०७
ताकुमझा लाँकुरिबोट१,८१८१२.६६१४३.६०
ताकुकोट३,२१७१४.१७२२७.०२
पाँचखुवा देउराली१,६७५१०.१८१६४.५३
पन्द्रुङ१,८९६१२.९१४६.९७
कुल२२,६३६२००.७११२.७८

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

सुलीकोट गाउँपालिकाको क्षेत्रफल २००.६३ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा धार्चेआरूघाट गाउँपालिका, पश्चिममा अजिरकोटसिरानचोक गाउँपालिका, उत्तरमा चुमनुव्री गाउँपालिका र दक्षिणमा भीमसेन गाउँपालिकासँग जोडिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ अभिलेखिकरण २०१७-०६-२९ वेब्याक मेसिन
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]